शिक्षा


जेठ १ देखि विद्यालयमा पनि दुई दिन बिदा : शुक्रबारको हाल्फ छुट्टि भने नहुने

काठमाडौं । आगामी जेठ १ गतेदेखि निजी र सार्वजनिक विद्यालयमा पनि हप्तामा दुई दिन बिदा हुने भएको छ । आज बसेको शिक्षा मन्त्रालयको बैठकले निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन विदा दिने औपचारिक निर्णय गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका...

निजी विद्यालय भन्छन्,‘दुई दिन विदा दिने सरकारको निर्णय मान्दैनौँ’

काठमाडौं । निजी विद्यालय संचालकहरुले दुई दिन बिदा दिने भनि गरेको निर्णय नमान्ने भएका छन् । उनीहरुले सरकारे यो निर्णय शिक्षा क्षेत्रमा अव्यवहारिक भएको भन्दै नमान्ने जनाएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको दुई दिन बिदा दिनेबारे...

त्रिविमा वैशाख २२ देखि वर्षे विदा, परीक्षा भने नरोकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९को वर्षे विदा दिएको छ । त्रिवि कार्यकारी परिषद्‌को वैशाख १४ गतेको बसेको बैठकले चालु शैक्षिक सत्र २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्‍म २३ दिन विदा दिएको हो । विश्वविद्यालयको रजिस्ट्रारको...

कक्षा १२ को परीक्षा समय परिवर्तन

कक्षा १२ को परीक्षाको समयतालिका फेरिएको छ । बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गर्ने भनेको समयतालिका परिवर्तन गरेको हो । अब परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ। जेठ १६ गतेदेखि सुरू हुने भएको छ। जेठ १६ देखि २५ गतेसम्म...

लिटिल हार्ट्समा ४८ जना विद्यार्थी पुरस्कृत

पोखरा । लिटिल हार्ट्स मन्टेश्वरीले आज पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ। पोखराका उत्कृष्ट मन्टेश्वरीमध्यमा गनिने पोखरा १४ हबेली मार्गमा रहेको यस मन्टेश्वरीले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। मन्टेश्वरीमा अध्यनरत विद्यार्थीहरु मध्य विभिन्न...

आज देखि एसइई सुरु, गण्डकीमा ४६ हजार विद्यार्थी सहभागी हुँदै

पोखरा । आज देखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ । अहिले बिहान ८ बजेदेखि देशभर एकैसाथ यो वर्षको एसईई परीक्षा सुरु हुन लागेको हो । कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले...

गण्डकीबाट ४६ हजार १९१ विद्यार्थीले एसइई दिदैँ : कुन जिल्लाका कति ? (संख्यासहित)

उमा वि क। भोलि(वैशाख ९)गते शुक्रबारबाट सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा(एसइईमा) गण्डकी प्रदेशबाट ४६ हजार १ सय ९१ जना विद्यार्थी सहभागी हुदैँछन् । भोलि बिहान ८ बजेबाट सुरु हुन लागेको एसइई परीक्षाको सम्पुर्ण तयारी पूरा भएको जनाउँदै शिक्षा विकास निर्देशनालय...

एसइई परीक्षा भोलिदेखि , तयारी पूरा

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइईको) भोलि(शुक्रबार)देखि सुरु हुदैँछ । भोलि बिहान ९ बजेदेखि देशभर एकैसाथ सुरु हुने एसइईको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस वर्ष स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै...

पोखरा विश्वविद्यालयमा तनाव व्यवस्थापन प्रशिक्षण

पेखरा । पोखरा विश्वविद्यालयमा व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विश्वविद्यालयले रजतजयन्तीको अवसरमा सोमबार उक्त कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उपकुलपति प्राडा प्रेम नारायण अर्यालले...