शिक्षा


माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं । माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए । ‘विद्यालय बन्द सम्बन्धमा...

शिक्षा मन्त्रालयको बैठक बस्दैँः विद्यालय बन्दको औपचारिक निर्णय हुने

काठमाडौं । सरकारले आगामी माघ १५ गतेसम्म स्कुलहरु बन्द गर्न आदेश दिएसँगै यसबारे छलफल गर्न शिक्षा मन्त्रालयको बैठक बस्दैँछ ।कोभिड(१९ को संक्रमण बढेसँगै सरकारले आधारभूत तथा माध्यमिक तहका विद्यालयमा भौतिक कक्षा बन्द गर्न भनेको हो । जनस्वास्वास्थ्यविदहरूको...

१५ दिन स्कुल बन्द गर्न माग

पछिल्लो समय कोरोनाको संक्रमणदर बढेसँगै शैक्षिक संस्थाहरु फेरि बन्द गर्न माग गरिएको छ। कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनबाट विशेष गरी बालबालिका उच्च जोखिम रहेको भन्दै विद्यालय बन्द हुनुपर्ने आवाज उठ्न थालेको छ । सम्पूर्ण बालबालिकाले कोरोना खोप पाइनसकेकाले...

बौद्ध विश्वविद्यालय र बेइजिङ विश्वविद्यालय बीच सम्झौता

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ ल्याङग्वेज एण्ड कल्चर विश्वविद्यालयबीच आपसी सहकार्य सम्झौता सम्पन्न भएको छ । मिति २०७८ पुस २३ गते भर्चुअल रुपमा आयोजित कार्यक्रमकाबीच दुई विश्वविद्यालयबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता...

शिवालय माविको ६१ औँ वार्षिकोत्सवमा ५ जनालाई वर्ष सम्मान, ३ लाखको अक्षयकोष स्थापना

पोखरा। कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६१ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा विद्यालयको विकासका लागि विभिन्न ढङ्गले सहयोग गर्ने ५ जनालाई शिवालय वर्ष सम्मान २०७८ प्रदान गरिएको थियो । सम्मानित हुनेमा विद्यालयकी...

पी यूमा छात्रवृत्ति कोटाका लागि ३७६१ विद्यार्थीले परीक्षा दिँदै

पोखरा । पोखरा विश्वविद्यालयको स्नातक तह छात्रवृत्ति २०७८ अन्तर्गत विभिन्न संकायको कुल ११५६ सिट छात्रवृत्ति कोटाका लागि ३७६१ जना विद्यार्थीले परीक्षा दिने भएका छन् । भोलि र पर्सि हुने छात्रवृत्ति परीक्षाका लागि विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र...

प्राविमा १३ हजार बढी शिक्षक माग : गण्डकीका कुन जिल्लामा कति? सूचीसहित

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि १३ हजारभन्दा बढी शिक्षक माग गर्दै विज्ञापन खुलाएको छ।आज आयोगले १३ हजार ९३ जना शिक्षक माग गर्दै विज्ञापन खुला गरेको हो। आयोगले जिल्ला र प्रदेशअनुसार आवश्यक शिक्षकको संख्या नै उल्लेख गरेर आवेदन माग गरेको...

प्रावि तहमा १३ हजार ९३ शिक्षक माग, भोलिदेखि फाराम भर्न सकिने

काठमाडौं । निमाविको विज्ञापन खुलाइसकेको शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकको पनि माग गरेको छ । आयोगले भोलि(बुधबार) विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो । विज्ञापन बुधबारको गोरखापत्र...

हिमपातले मनाङका विद्यालय वार्षिक परीक्षा अगावै बन्द

मनाङ । हिमपातका कारण वार्षि परीक्षा नहुँदै मनाङका विद्यालय बन्द भएका छन् । जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थालेपछि अत्यधिक वार्षिक परीक्षा हुनु अघि नै विद्यालय बन्द भएको हो । गएको वर्षमा यो समयमा...