शिक्षा


कक्षा १२ मा पास भइन् नायिका करिश्मा मानन्धर

काठमाडौं । नायिका करिश्मा मानन्धर कक्षा १२ को परीक्षा उत्तीर्ण भएकी छिन् । आज सार्वजनिक भएको उनले दुई विषयमा ए प्लस ग्रेड ल्याउँदै समग्र परीक्षा उत्तीर्ण गरेकी हुन् ।समग्रमा उनको २.४१ जीपीए आएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म...

कक्षा १२ को रिजल्ट आज सार्वजनिक हुदैँ

काठमाडौं । राष्ट्रिय परीक्ष बोर्डले कक्षा १२ को रिजल्ट आज सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नका लागि अहिले बोर्ड बैठक बसीरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताएका छन् । । परीक्षा नियन्त्रक शर्माका अनुसार नतिजा प्रकाशनसम्बन्धी...

कालिका नमूना विद्यालयमा नेतृत्व विकास कार्यशाला

पोखरा। कालिका नमूना माध्यमिक विद्यालय रामबजारमा दुई दिवसीय उद्घोषण तथा नेतृत्व विकास कार्यशाला सम्पन्न भएको छ ।स्वतन्त्र पत्रकार संघ कास्कीको आयोजनामा सम्पन्न कार्यशालामा कक्षा ८ देखि १२ सम्मका ४० जना विद्यार्थीको सहभागिता रहेको थियो । चार सत्रमा सञ्चालन...

विद्यालयलाई उद्यम स्थल बनाउनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताएका छन् । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताएका हुन् । ‘अब हाम्रा...

शान्ति नमुनामा स्वागत तथा बिदाई

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा स्वागत तथा बिदाई कार्यक्रम गरिएको छ । कक्षा ११ मा भर्ना भएका ८ सय ३० जना विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरिएको हो । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको...

कक्षा १२ का विद्यार्थीले बनाए ब्याक गियरसहितको इलेक्ट्रिक बाइक

अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१, पाणिनीचोक निवासी कक्षा १२ मा अध्ययनरत सागर पोख्रेलले निर्माण गरेको ब्याक गियरसहितको इलेक्ट्रोनिक बाइक । बिना तालिम बनाइएको बाइक अर्घखाँचीको टुँडिखेलमा डेमो प्रदर्शन गरिएको छ ।  

तिलोत्तमा–३ मा शुभबिहानी बाल समूह गठन

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ शुभबिहानी टोलमा बाल समूह गठन गरिएको छ । शुभबिहानी टोल विकास संस्थाका बालबालिकाहरुको भेलाले १५ सदस्यीय शुभबिहानी बाल समूह गठन गरेको हो । बाल समूहको अध्यक्षमा शुशान्त रेग्मी रहेका छन् भने उपाध्यक्षमा...

अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ: मुख्यमन्त्री पोखरेल

नवलपुर। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड दिनुपर्ने बताएका छन् । बिहीबार गैंडाकोटमा भएको शिक्षा सेवा नेपालको चौथो साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा उनले अनुसन्धानले नै शिक्षाको महत्व बढाउने...

रुपमा विद्यालय प्रअसंग अन्तरक्रीया: कोभिड–१९ को जोखिम र विद्यालय संचालनको अवस्था वारे छलफल

पोखरा । रुपा गाउँपालिकामा सामुदायीक विद्यालयका प्रधानाध्यापकसंगको (प्रअ) अन्तरक्रीया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कोभिड–१९ को महामारिमा विद्यालय संचालनको अनुभव, हाल विद्यालय संचालनको अवस्था र आगमाी दिनको शैक्षिक गतिबिधि वारे कार्यक्रममा छलफल भएको...