पोखरा । गण्डकी प्रदेशमा दुई लाख ५४ हजार ५३६ परिवारका सात लाख ४६ हजार ९८९ जना स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् । जसमा अति गरिविको रेखामुनि रहेका सात हजार ६६० परिवार सहभागी छन् । महिला स्वास्थ्य स्वयमसेवीका दुई हजार ७६० परिवार सहभागी छन् भने...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको नतिजा अब छिट्टै आउने जनाएको छ । । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको लागि तिव्रताको साथ तयारी भइरहेको बताएको छ । सहायक परीक्षा नियन्त्रक महेश ओझाले नतिजा प्रकाशनको लागि अहोरात्र...
काठमाडौं । काठमाडौं विश्वविद्यालयले स्कुल अफ साइन्सबाट इन्टरमिडियट अफ साइन्सको शैक्षिक कार्यक्रम सुरु गरेकोमा हाल ७ वटा स्कुलहरू (संकाय) मा सो कार्यक्रम सञ्चालन गरेको छ । शैक्षिक कार्यक्रम सञ्चालन हुनेमा स्कुल अफ साइन्स, स्कुल अफ म्यानेजमेन्ट, स्कुल अफ...
काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ३ हजार ४७५ विद्यालय छनोट भएका छन् । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि ३ हजार ४७५ विद्यालय गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार...
पोखरा । कास्कीको रूपा गाउँपालिका-२ स्थित शिवालय माविकी करिना ओझाले वक्तृत्वकला प्रतियोगितामा ह्याट्रिक गरेकी छिन् । बुधबार रूपा गाउँपालिकाद्वारा ५८ औँ बालदिवसका अवसरमा आयोजित ‘शिक्षा क्षेत्रको विकासमा स्थानीय तहको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले स्थापना गरेको नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी ९नाष्ट० ले अनुसन्धानको विषयमा चासो नदिएको गुनासो गरेका छन्। मंगलवार गैर आवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्र र महावीर...
लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २६ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयको सोमबार भएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिका लागि तीन जना अभिभावकको छनौट गरेको छ ।भेलाले हरिप्रीया पौडेल, रामकृष्ण जि.सी र सुस्मिता खड्का रसाईलीलाई छनौट गरेको हो । अभिभावकको...
काठमाडौं। नेपाली कांग्रेसको भातृ संघ नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय समिति विघटन गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष दुजाङ शेर्पाले विश्वविद्यालय क्याम्पस किर्तिपुरका सम्पुर्ण कमिटीहरु विघटन गरेको जानकारी दिएका हुन् । उनले...
पोखरा । पोखराको गैह्रापाटन ४मा रहेको नवीन माध्यमिक विद्यालयको अध्यक्षमा युवा व्यवसायी एवं सामाजिक अभियान्ता सिरोज विजय कोइराला चयन भएका छन् । शुक्रबार विद्यालयमा भएको भेलाले अध्यक्षमा कोइरालालाई चयन गरेको हो । व्यवस्थापन समितिको सदस्यमा अशोकराज पराजुली,...