शिक्षा


महानगर स्तरीय हाजिरी जवाफ : त्रिभुवन शान्ती मा.वि प्रथम

पोखरा । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजनामा महानगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ५६ औं शिक्षा दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा ३५ वटा विद्यालय सहभागी रहेको जनाइएको छ । प्रतियोगितामा त्रिभुवन शान्ती मा वि की छात्रा मन्जिता...

रामबजारस्थित कालिका माविका ८० विद्यार्थीलाई छात्रवृत्ति

पोखरा । पोखराको रामबजारस्थित कालिका माध्यमिक विद्यालयमा २०७८ सालको शैक्षिक पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालयका कक्षा नर्सरीदेखि १२ सम्म कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई शैक्षिक पुरस्कार वितरण गरिनुको साथै कुल २ लाख ८३...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी...

कक्षा १२ को नतिजा आज प्रकाशन गर्ने तयारी

काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गर्नका लागि आज बोर्ड बैठक बोलाएको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बोर्ड बैठक आज अपरान्ह साढे ४ बजे बस्ने बताए। ‘बोर्ड बैठकले...

राजनितिक पूर्वाग्रहभन्दा माथि उठेर विश्वविद्यालयका समस्या समाधान गर्नुपर्छ : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताएका छन् । शुक्रबार ६९औं वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना...

डाक्टर साहविरुद्ध बाल हिंसाको मुद्दा दर्ता

कर्णाली। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहविरुद्ध बाल हिंसासम्बन्धी कसुरको मुद्दा प्रहरीमा दर्ता गरिएको छ । यही भदौ २ गते डा साह प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत रहेका बेला एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा...

कक्षा १२ को नतिजा आज प्रकाशन भएन, यस्तो छ कारण

काठमाडौंं । विद्यार्थीको नतिजामा हुने नाम, थर, ठेगाना, जन्ममिति लगायत त्रुटि सच्याउने काम भइरहेकाले आज कक्षा १२ को नतिजा प्रकाशन नहुने भएको छ । यद्यपि बोर्डले केहि दिनमै नतिजा सार्वजनिक गर्ने बोर्डका सदस्यसचिव दुर्गाप्रसाद आर्यालले जानकारी दिए । नतिजा...

१२ कक्षाको परीक्षाफल आज प्रकाशित गरिँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल आज प्रकाशित गर्ने जनाएको छ । बोर्डले गत १६ जेठ देखि २५ जेठसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार आज (मंगलबार) साँझ...

उपकुलपतिको कुर्सीलाई जुत्ताको माला

काठमाडौं । त्रिभुवन विश्वविद्यालय नेविसंघ इकाइले उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइदिएको छ । परीक्षामा प्रश्नपत्र दोहोरिएको बिषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै इकाइले उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइदिएको हो । त्रिवि इकाइका...