शिक्षा


हिमपातले मनाङका विद्यालय वार्षिक परीक्षा अगावै बन्द

मनाङ । हिमपातका कारण वार्षि परीक्षा नहुँदै मनाङका विद्यालय बन्द भएका छन् । जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थालेपछि अत्यधिक वार्षिक परीक्षा हुनु अघि नै विद्यालय बन्द भएको हो । गएको वर्षमा यो समयमा...

शैक्षिक परामर्शका लागि काठमाडौं धाउनुपर्ने अवस्था छैन : प्रवन्ध निर्देशक पोखरेल, गोल्डेन आई एकेडेमी

पोखरा । शैक्षीक परामर्श दाता संस्थाहरु पोखरामा प्रसस्त छन् । उनीहरु सबैले आ–आफ्नो ढंगले परामर्सको काम अगाडि बढाइरहेका छन् । यस मध्ये पोखराको सृजनाचोकमा रहेको गोल्डेन आई एकेडेमी विगत १४ वर्षदेखि शिक्षक सेवा आयोग, लोकसेवा अयोग, भाषा कक्षाहरु, कम्प्युटर...

शिक्षक र कर्मचारी राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बने कारबाही गर्ने त्रिविको चेतावनी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी दिएको छ ।त्रिभुवन विश्वविद्यालय र अन्य विद्यालयका पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारी पनि राजनीतिक दलको चुनावमा होमिएपछि...

आँधीखोला गाउँपालिकामा शैक्षिक सप्ताह

पोखरा । स्याङ्जाको आँधीखोला गाउँपालिकामा शैक्षिक सप्ताह सम्पन्न भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत माध्यामिक तह स्तरीय छात्र छात्रा भलिबल खेल र अन्य विभिन्न छ विधाका अतिरिक्त क्रियाकलापहरु सम्पन्न भएका छन । बुधबार भएको समापन र पुरस्कार...

अनेरास्ववियू पृथ्वीनारायाण क्याम्पस कमिटीले आयोजना गरेको नृत्य प्रतियागितामा हिरा गुरुङ प्रथम

पोखरा । अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीले आयोजना गरेको खुल्ला नृत्य प्रतीयोगितामा हिरा गुरुङ प्रथम भएकी छन् । बुधबार ४६ प्रतियोगी बीच भएको प्रतिस्पर्धामा बाजु बुढामगर दोस्रो बनिन् । तृतिय पुरस्कार शान्ति बास्तोला र अर्जुन शेरचनले सान्त्वना पुरस्कार...

माध्यमिक तहमा एक हजार पाँच सय भन्दा धेरै शिक्षकको आवेदन खुला (विवरणसहित)

पोखरा । शिक्षक सेवा आयोगले माध्यामिक तहमा १५ सय भन्दा धेरै शिक्षकको लागि विज्ञापन आह्वान गरेको छ । आयोगले सूचना निकालेर माध्यामिक तह तृतीय श्रेणीको लागि १५ सय ४७ जना शिक्षकको विज्ञापन खुलाएको हो । आयोगले खुला, महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपांगता...

गुणस्तरीय शिक्षाका लागि प्राज्ञिक अनुसन्धान : भण्डारी

पोखरा । विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्राध्यापक शंकरप्रसाद भण्डारीले उच्चशिक्षा दिने शैक्षिक संस्थाले आफ्नो गुणस्तर सुनिश्चितताका लागि प्राज्ञिक अनुसन्धानमा जोड दिन आग्रह गरेका छन् । जनप्रिय बहुमुखी क्याम्पसको ३० औं वार्षिकोत्सवका अवसरमा प्रमुख...

सराङकोट बहुउद्देश्यीय सहकारीद्धारा कन्या मा.वि विद्यार्थीलाई पोशाक वितरण

पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारी को १५ औ बार्षिक उत्सवको अवसरमा कन्या मा. वि का विधार्थीलाइ पोशाक वितरण गरिएको छ । संस्थाको स्थापना देखि रेडियो सराङकोटको प्रसारण सामाजिक उत्तरदायित्वका लागी बिविध सामाजिक शिक्षा , स्वास्थय वातवरण मैत्री सदस्य सेवा...

जनप्रियको ३० औं वार्षिकोत्सवमा सरसफाइ कार्यक्रम

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसले ३० औं वार्षिकोत्सवको सन्दर्भमा बृहत् सरसफाइ कार्यक्रम विहिबार सम्पन्न गरेको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीले माक्स, पञ्जा, कुचो बाल्टी, डस्वीन बितरण गरेर सरसफाई कार्यक्रमको शुभारम्भ गरेका थिए । गिरीले...