शिक्षा


मदरल्याण्डका विद्यार्थीले बटुवालाई सडकमै गणित पढाए

पोखरा । पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविका विद्यार्थीले बाटोमै उभिएर बटुवालाई गणितबारे ज्ञान दिएका हुन । नेपाल गणित समाज गण्डकी प्रदेशको आयोजनामा सञ्चालित ‘म्याथमेटिक्स अन द स्ट्रिट’ कार्यक्रममार्फत बाटो हिडिरहेका बटुवालाई गणितको सामान्य...

एसइई परीक्षाको तयारी पूरा : यसपाली गण्डकीबाट परीक्षा दिने विद्यार्थीको संख्या ४५ हजार ७९६ (कुन जिल्लाका कति ? संख्यासहित)

  पोखरा । यही चैत ७ गतेबाट देशभर एकैसाथ सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले...

शिक्षकको सम्मान नहुने समाज उत्कृष्ट र शिक्षित समाज होइन : प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी रहेको बताएका छन् । निवृत्त शिक्षक समुदाय, कास्कीको २४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपालको शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको...

प्याब्सनका नवनिर्वाचित पदाधिकारीले लिए शपथ

निजी विद्यालय सञ्चालकहरुको संस्था निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (प्याब्सन) को नयाँ कार्यसमिति सदस्यहरूले शपथ ग्रहण गरेका छन्। बुधबार काठमाडौँमा भएको १६ औँ राष्ट्रिय महाधिवेशनमा नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरूले पद तथा गोपनियताको शपथ ग्रहण...

एमाले केन्द्रीय कार्यालयमा शिक्षकहरूको धर्ना

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले घोषित आन्दोलनको दोस्रो चरण अन्तर्गत राजनीति दलका मुख्यालयमा धर्ना बसेका छन् । आज उनीहरू नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा धर्ना बसेका हुन्। फागुन २४ गते पहिलो चरणको आन्दोलन पुरा गरेको महासङ्घले फागुन २७ गतेदेखि...

विद्यार्थीद्वारा त्रिवि रेक्टर कार्यालयमा तोडफोड

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय रेक्टर कार्यालयमा तोडफोड गरिएको छ । त्रिवि सङ्घर्ष समितिको नाममा शुल्क घटाउन माग गर्दै आएका विद्यार्थीहरूले तोडफोड गरेका हुन् । केन्द्रीय विभाग बनेपछि पनि शुल्क नघटाएको भन्दै विद्यार्थीहरूले रेक्टर कार्यालयमा तोडफोड...

यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुदैं

काठमाडौं । आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि...

नेपाल शिक्षक महासङ्घले फागुन २४ गतेदेखि अर्को चरणको आन्दोलन गर्ने

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले फागुन २४ गतेदेखि अर्को चरणको आन्दोलन गर्ने भएको छ । फागुन २० गतेसम्म आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको महासङ्घले २४ गते देशभरका शिक्षकहरूलाई काठमाडौँमा उतार्ने भएको छ । महासङ्घले ७७ वटै जिल्लाहरूबाट ३६ हजार १००...

आनन्द ज्योति माविको ५२ औं बार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न

पोखरा । पोखरा– ३१ बेगनासमा अवस्थित श्री आनन्द ज्योति माध्यमिक बिद्यालयको ५२ औं बार्षिकोत्सब एवं अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । शनिबार बिद्यालयले एक कार्यक्रमको आयोजना गरि ५२ औं बार्षिकोत्सब, अभिभावक दिवस एवं पुरस्कार बितरण कार्यक्रम सम्पन्न...