पोखरा । भोलि (१९ चैत) देखि सञ्चालन हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष गण्डकी प्रदेशमा ४३ हजार ३ सय ५५ विद्यार्थी सहभागी हुने भएका छन् । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विकास महाशाखा, पोखराका अनुसार प्रदेशका...
पोखरा । नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १४ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी...
पोखरा । पोखरामा पहिलोपटक विद्यालयमै इर्मजेन्सी रुमको व्यवस्था गरिएको छ। पोखरास्थित अमरसिंह माध्यमिक विद्यालयमा इमर्जेन्सी रुमको उद्घाटन गरिएको हो । उक्त इमर्जेन्सी रुमको उद्घाटन वडाध्यक्ष सन्तोष बास्तोलाले गरेका हुन । कार्यक्रममा बोल्दै वडाध्यक्ष बास्तोलाले...
पोखरा । पोखरा ५मा रहेको शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भावी योजनाबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा...
पोखरा। नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ ।२४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १३ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिए...
पोखरा । पोखरा १४ मझेरीपाटनमामा रहेको रामेश्वरी माविको ६१ औं अभिभावक दिवस एवं पुरस्कार तथा छात्रवृत्ति वितरण सम्मान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रमको पोखरा महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष बोधराज कार्कीले एक कार्यक्रमका बिच उद्घाटन...
काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्दै त्रिचन्द्र कलेजका विद्यार्थीले प्रदर्शन गरेका छन् । सुशीला कार्की सरकारले नै कार्की प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै उनीहरुले हस्ताक्षरसहित प्रदर्शन...
पोखरा । पोखरा महानगरपालिका वडा नं १३ आर्बा स्थित श्री रतन पाण्डे माविको भूतपूर्व विद्यार्थी मञ्चको दोस्रो अधिबेशनबाट सुरेन्द्रप्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ। मञ्चको शनिबार भएको अधिवेशनबाट सचिवमा ऋषिराज बराल, सह...
लेखनाथ । एनआईएमबी बैंकले पोखरा महानगरपालिका वडा नंं २६ मा रहेको सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका एकसय ८१ बालबालिकालाई आईतबार पोशाक बितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले लेखनाथ शाखा मार्फत बहिरा विद्यार्थीलाई ट्रयाकसुट...