शिक्षा


देशभरका निजी विद्यालय सञ्चालक भदौ २५ गते काठमाडौँमा भेला हुने

काठमाडौं। विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकका विभिन्न सङ्घ–संस्थाहरूको संयुक्त आन्दोलन समितिले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको छ । समितिले भोलि १९ गतदेखि चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो । आन्दोलनका कार्यक्रमहरू अन्तर्गत...

शिक्षक महासङ्घद्वारा आज रास्वपा पार्टी कार्यालयमा धर्ना

काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयमा धर्ना दिएको छ । महासङ्घ र सरकारबिच विगतमा भएका सहमतिअनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासङ्घ पहिलो चरणको आन्दोलनअन्तर्गत...

भदौ २१ देखि आन्दोलनमा जाने शिक्षकहरुको चेतावनी

काठमाडौं । शिक्षकहरुले आईतवार नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालयमा धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघ नेतृत्वको टोलीले आफूहरुको माग विद्यालय शिक्षक विधेयकमा समावेश गर्न माग गर्दै चौथो दिन पनि सो पार्टीको केन्द्रिय कार्यालयमा धर्ना दिएका हुन्...

डा. गोविन्द केसीले आजबाट सुरू गरे सत्याग्रह

काठमाडौं । प्रा.डा. गोविन्द केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोध गर्दै तीन दिने सत्याग्रह सुरु गरेका छन् ।डा. केसीले धनगढीस्थित गेटा मेडिकल कलेज परिसरमा पत्रकार सम्मेलन गर्दै सत्याग्रह सुरु गरेको जानकारी दिएका हुन् । डा.केसीले...

कुमुदिनी होम्समा अभिभावक शिक्षक अभिमुखिकरण

पोखरा । पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार आधारभूत तहमा (६ -८ ) अध्ययनरत विद्यार्थीका अभिभावकहरूलाई 'किशोरावस्थामा प्रवेश गरेका बालबालिकामा सामाजिक- संवेगात्मक विकास' का सम्बन्धमा...

निजी विद्यालयलाई गैर नाफा मूलक बनाउने ऐन ल्याउन खोज्नु आफैमा विवादास्पद

पोखरा । नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा निजी तथा आवासीय विद्यालयले कास्कीमा सरोकारवालासँग वृहत् अन्तरक्रिया कार्यक्रम गरेको छ । संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवासीय विद्यालयलाई गैर नाफा मूलक बनाउने र पूर्ण छात्रवृत्तिलाई...

कुमुदिनी होम्समा नृत्य प्रतियोगिता सम्पन्न

पोखरा । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा वार्षिक कार्यतालिकाअनुसार नृत्य प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रम दुई दिनसम्म सञ्चालन गरिएको थियो। जसअन्तर्गत ६ गते शुक्रवार सम्पन्न भएको प्रतियोगितामा आधारभूत तह (६-८) मा...

रत्नज्योति माविमा कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत

पोखरा । पोखरा–८, रत्नचोकमा अवस्थित श्री रत्नज्योति माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै...

शिक्षक महासंघको आन्दोलन सुरु

काठमाडौं । नेपाल शिक्षक महासंघले पहिलो चरणका आन्दोलनका कार्यक्रम आज देखि सुरु भएको छ । घोषणा गरिएको कार्यक्रमअनुसार प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइएको हो । महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले...