पोखरा । पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरेर कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि शनिवार स्वागत तथा अभिमूखिकरण कार्यक्रम आयोजना गरेको छ । विद्यालयमा कक्षा १२ का विद्यार्थीको संयोजनमा भएको कार्यक्रममा...
पोखरा । हाम्रो प्रतिबद्धता बालमैत्री वातावरणमा प्राविधिक एवं गुणस्तरीय शिक्षा भन्ने मूल नाराका साथ शुक्रबार महेन्द्र मा.वि.पोखरा २० भलामले अभिभावक शिक्षा कार्यक्रम एवं प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न गरेको छ । अभिभावक शिक्षा...
पोखरा। पोखरा वडा नं ४ मा रहेको गण्डकीकै प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा आज हजुरबुबा हजुरआमा दिवस विद्यार्थीका अभिभावक, हजुरबुबा हजुरआमासंगै मनाईएको छ । मन्टेश्वरी तथा कक्षा १, २ र ३ का विद्यार्थीहरुलाई उनीहरुका हजुरबुबा र हजुरआमासंगै विद्यालयको...
पोखरा। स्थापनाको ३९औं वर्षमा रहेको पोखरा ४ गैह्रापाटनमा अवस्थित प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा आईतबार कक्षा ११ का विद्यार्थीलाई स्वागत र उत्प्रेरणा जगाउने कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको सभाहलमा अभिभावकसहित उपस्थित भएका विद्यार्थीहरु,...
काठमाडौं। नेकपा बहुमत निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन९क्रान्तिकारी०ले जनपक्षीय शिक्षा ऐनको माग गर्दै प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा सोमबार विद्यार्थीहरूले पोशाकमै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले आफ्नो हीरक महोत्सवको आयव्याय सार्वजनिक गरेको छ । शनिबार विद्यालयले आर्थिक प्रतिवेदन समीक्षा तथा धन्यवाद ज्ञापन कार्यक्रमसहित हीरक महोत्सव २०८०-०८१ को आयव्याय सार्वजनिक गरेको...
पोखरा । पोखरा–१७ स्थित छोरेपाटन माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई नेकपा ९बहुमत० निकट अखिल (क्रान्तिकारी) ले कालोमोसो दलेका छन् । पहारीले विद्यालयले भोगचलन गर्दै आएको पातले छाँगो महानगरको मिलेमतोमा निजी कम्पनीलाई ठेक्कामा दिएको...
पोखरा विश्वविद्यालयको नीति तथा कार्यक्रम पारित भएको छ । २५औँ साधारण सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको हो । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा...
पोखरा। कास्की जिल्लामा अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि सरोकारवालासँग सोमबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकारले २०८५ साल वैशाख १ गतेबाट लागू हुने गरी अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान कार्यान्वयनको तयारी थालेको...