काठमाडौं । नेपाल बार एशोसिएसनले अहिले आकस्मिक पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा जारी आन्दोलनलाई थप शसक्त बनाउने बताएका छन् । आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरी दमन भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र...
काठमाडौं । अहिले सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक बसीरहेको छ । बैठकमा राष्ट्रिय सभाको निर्वाचन माघ ८ गते गर्न प्रस्ताव गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको बैठकमा राष्ट्रियसभाको निर्वाचन माघ ८ गते गर्न प्रस्ताव गरिएको...
काठमाडौं । १०औं महाधिवेशनको संघारमा रहेको एमालेले यसपटक सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने भनिरहेको छ । त्यसको सन्देश देशभरिबाट सहमतिमै महाधिवेशन प्रतिनिधि चयन गरेर दिईसकेको छ । तर, अध्यक्षमा यसपटक उपाध्यक्ष डा. भीमबहादुर रावल मैदानमा उत्रिने भएका छन्...
काठमगाडौं । प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै आन्दोलित नेपाल बारका वकिलहरुले बिहीबार पनि सर्वोच्च अदालतमा धर्ना दिएका छन् । सो क्रममा प्रहरी प्रहरीले बल प्रयोग गरेको छ । प्रधानन्यायाधीशलाई अदालत प्रवेशमै अवरोध गर्नेगरी धर्नामा बसेका वकिलहरु मुख्य...
पोखरा । हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ।जसको कारण मौसम बदली भएको छ । देशभर चिसो बढिरहेको छ । हाल पोखराको मौसमी अवस्था बिहानै देखि धुम्म रहेको छ । पोखरामा हिजो अस्तिको तुलनामा आज अलि बढि चिसो महशुस भएको छ । आगामी...
चितवन । नेकपा (एमाले) को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्याली गरिने भएको छ। चितवनमा हुने दशौँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारको लागि ७७ जिल्लाका सदरमुकाममा मोटरसाइकल र्याली गर्न लागिएको प्रचार समिति संयोजक योगेश भट्टराईले...
पोखरा । गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सिफारिस गर्ने निर्णयलाई दोहो¥याएको छ । तत्कालिन मन्त्रिपरिषद (२८ मंसिर २०७५ मा बसेको) बैठकको निर्णयको ८ नम्बर बुँदामा ‘उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पोखरालाई नेपालको पर्यटकीय...
काठमाडौँ। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राइले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री राईले विश्वासको मत लिएका हुन् । बैठकमा भएको मतदानबाट विश्वासको मतको पक्षमा ५० मत परेको छ भने विपक्षमा २९ मत परेको छ । बैठकमा...
एजेन्सी । चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन डब्लूटीओ०को सदस्य हुनुभन्दा एक वर्ष अगाडि देखिको तथ्यांक सार्वजनिक...