प्रमुख समाचार


प्यानल बनाउन देउवाले बोलाए आफु पक्षको बैठक, निधिलाई बोलाइएन

काठमाडौं । नेपाली कांंग्रेसको १४ औँ महाधिवेशन नजिकिदै गर्दा दुइ समूह उम्मेदवार को टुन्गो लागाउन केन्द्रीत भएका छन् । सभापति शेरहबादुर देउवा पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो समूहमा साझा उम्मेदवार बनाउन छलफलमा जेटेका हुन् । बुघवार सभापति देउवाले...

साझा उम्मेदवार छान्न बोलाइएको पौडेल समूहको बैठकमा सभापतिका दाबेदारनै देखिएनन्

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयास जारी छ । मंगलबार छलफलमा जुटेका नेता बुधबार पनि छलफलमा जुट्ने भन्दै छुटेका थिए । पौडेलले बिहान ९ः३० बजे बत्तिसपुतलीको अनुपम फुडल्ण्डमा छलफलका लागि...

कांग्रेस महाविधेशन : देउवा र पौडेल सभापतिमा पुन: भिड्ने ! रणनीति बनाउँदै र उम्मेद्वार छान्दै दुबै समूह

पोखरा । नेपाली कांग्रेसको १४ औ महाविधेशन हुन अब दुई दिन बाँकी छ । महाधिवेशनको समय नजिकिएसंगै पार्टीमा संस्थापन पक्ष (देउवा समूह) र संस्थापन इतर पक्ष (पौडेल समूह) आफ्नो तर्फका उम्मेद्वार छान्न र राणनीति बनाउन व्यस्त छन् । संस्थापन पक्षबाट पार्टी सभापति...

शशांकले सभापतिमा आफ्नो दाबी छाडे

काठमाडौं । काँग्रेस महामन्त्री शंशाक कोइरालाले सभापतिमा आफ्नो दाबी छाडेका छन् । हिजो साँझ अबेर नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा साझा उम्मेदवार छान्न बसेको बैठकमा कोइरालाले अब आफुले सभापतिमा दाबी नगर्ने बताएका हुन् । उनले सबै मिलेर अगाडि बढ्नुपर्ने...

चोलेन्द्र शमशेरलाई हटाउँदैमा न्यायालय सच्चिदैन: एमाले अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदबाट हटाउन नचाहेको टिप्पणी गरेका छन् । उनले चोलेन्द्र शमशेर जबरालाई महाभियोग ल्याउन देउवा देखि सत्तापक्षका नेताहरु नै तयार नभएको...

साझा उम्मेदवार तय गर्न कांग्रेस संस्थापनइतरको चाक्सीबारीमा बैठकः को को भए सहभागी ?

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको साझा उम्मेदार तय गर्न चाक्सीबारीमा छलफल सुरु भएको छ । छलफलमा शिर्ष नेताहरुको उपस्थिति रहेको छ । प्रकाशमान सिंह निवास चाक्सी बारीमा भइरहेको छलफलमा शंशाक कोइराला, प्रकाशमान सिंह, रामचन्द्र पौडेल, सीता यादव,...

विभिन्न स्थानीय तहमा सिफारिस १६१३ कर्मचारी एकसाथ सरुवा (सूचिसहित)

पोखरा । स्थानीय तहमा कार्यरत १६१३ कर्मचारीको मंगलबार एकसाथ सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत कर्मचारीलाई एकसाथ सरुवा गरेको हो । मन्त्रालयले लामो समयदेखि अन्तर स्थानीय...

कांग्रेस नेता सिंहले काठमाडौं र ललितपुरका सभापतिलाई दायाँ–बायाँ राखेर सम्पर्क कार्यालय खोले

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका पूर्वमहामन्त्री सिंहले मंगलबार सिंहदरबारअगाडि यलम्बर पार्टी प्यालेस भाडामा लिएर सम्पर्क कार्यालय खोलेका हुन्...

रोकिएन थापाको आक्रोश: पराजयको तेस्रो दिन पूर्वराजालाई आरोप लगाउँदै निकाले विज्ञप्ति

काठमाडौं । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाल पराजित भएको तेस्रो दिनसम्म नि हार सहजरुपले स्वीकार गरिरहेका छैनन । पराजयको पहिलो दिन देखि नै राजसंस्थामाथि आरोप लगाउँदै आएका थापाले आज तेस्रो दिन विज्ञप्ति नै निकालेर आक्रोश पोखेका छन् । थापाले राप्रपामा...