काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियानपछि मात्रै चुनावी तालमेलका बारेमा पार्टीले निर्णय गर्ने बताएका छन्। काठमाडौँको आलोक नगरमा शुक्रबार बिहान आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले...
पोखरा । प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन आज देखि पोखरामा सुरु हुँदैछ । शनिवारसम्म चल्ने महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । अधिवेशन नयाँ नेतृत्व चयन...
काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल थालेको छ । ३० वैशाखमा तय भएको निर्वाचनका सन्दर्भमा आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको हो । आज बिहान साढे ११...
पोखरा । गण्डकी प्रदेशसभाको नबौँ अधिवेशन बिहिबार देखी सुरु भएको छ । प्रदेश सभा भवन नदिपुरमा सुरु अधिवेशनको पहिलो बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने ५ दलका संसदीय दलका नेताले प्रदेश सभामा सम्बोधन गरेका छन् । बैठकलाई सम्बोधन गदै मुख्यमन्त्री कृष्णचन्द्र...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताएका छन् । उनले सत्ता गठबन्धन दलहरूबीच गठबन्धन गरेरै चुनावमा प्रतिस्पर्धा गर्नेबारे छलफल भइरहेको बताए । यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याएर सरकार...
पोखरा । गृह मन्त्रालयले रात्रिकालीन व्यवसायमा संचालनमा लागाएको समय सिमा हटाएको छ । मन्त्रालयले समय सीमा हटाएर रातभर घण्टा चल्न दिने निर्णय गरेको छ । एक सूचना जारी गदै मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका उपसचिव बसन्त भट्टराईले आचारसंहिता...
संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं। ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको...
पोखरा । गण्डकी प्रदेश सभाको हिँउदे अधिवेशन फागुन आजबाट सुरु हुँदै छ । प्रदेश सरकारको सिफारीसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन २६ बाट सुरु हुने गरि अधिवेशनको आव्हन गरे अनुरुप आज प्रदेश सभा बैठक बस्न लागेको हो । फागुन ९ गते बसेको मन्त्रीपरिषद्को...
पोखरा । नेपाली कांग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले आफैले संसदमा दर्ता गरेको प्रस्ताव पास गर्दा संसदमा नारा लगाएको भन्दै एमालेलाई पाखण्डी भनेका छन् । सभामुखको विरोध भए पनि एमसीसी पास गर्दा १० मिनेट चुप लागेर बस्न नसक्ने केपी ओली र उनको पार्टी एमाले...