प्रमुख समाचार


देउवा र कोइरालाको दौढधुप, तानातानमा प्रतिस्पर्धाबाट बाहिरिएकाहरु

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पहिलो चरणमा सभापतिको छिनोफानो नभएपछि दोस्रो चरणको मतदान हुँदैछ । दोस्रो चरणको मतदानमा पहिलोमा सभापति पदको प्रतिस्पर्धाबाट बाहिरिएका तीन नेताहरु निर्णायक बनेपछि उनीहरुलाई आफ्नो पक्षमा पार्न सभापतिको प्रतिस्पर्धामा...

अब कांग्रेस सभापति देउवा वा कोइराला ? प्रतिस्पर्धाबाट बाहिरिएका सिंह, निधि र गुरुङ निर्णायक (यस्तो छ अवस्था)

पोखरा । नेपाली कांग्रेसमा सभापतिको छिनोफानो पहिलो चरणमा हुन नसकेपछि अब दोस्रो चरणको मतदान गरिँदैछ । पहिलो चरणमा ८२ मत कम भएका कारण सभापति हुन नसकेका शेरबहादुर देउवालाई दोस्रो चरणमा प्रतिस्पर्धा बाट बाहिरिएका विमेलेन्द्र निधी र प्रकाशमान सिंह मध्ये एकजनाको...

कांग्रेसमा सभापतिको छिनोफानो पुन: मतदानबाट, देउवा र कोइराला प्रतिस्पर्धी

पोखरा । नेपाली कांग्रेसको सभापति यचनका लागि पुन मतदान हुने भएको छ । पहिलो चरणमा कुनैपनि उम्मेद्वारले ५० प्रतिशत मत ल्याउन नसकेपछि सभापति चयनका लागि दोस्रो पुन मतदान गर्नुपर्ने भएको हो । शेरबहादुर देउवाले पहिलो चरणको निर्वाचनबाट जित निकाल्न असफल भए ।...

अपडेट: देउवालाई बहुमतका लागि अब २९४ मत आवश्यक,अब कति छ गन्न बाँकी ?

काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसार शेरबहादुर देउवाले दुई हजार ४६ ल्याएका छन् । अब चार सय मत गन्न बाँकी रहँदा बहुमतका लागि देउवालाई २९४ मत आवश्यक छ । त्यस्तै, उनलाई पछ्याइरहेका...

अपडेटः ३९७७ मत गनियो, देउवाको अग्रता कायम,अब ७०२ गन्न बाँकी, कसको कति मत हेर्नुहोस

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि भएको चुनावको मतगणना जारी रहेको छ । हालसम्म ३७३९ मत गनिसक्दा देउवाले १७९८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १४१३ र प्रकाशमान सिंहले २८६ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र...

अपडेट : कांग्रेस सभापतिमा देउवाको अग्रता कायम, २६७६ मत गन्दा कसको मत कति ?

काठमाडौं । कांग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले आफ्ना अग्रतालाई काम राखेका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाले निरन्तर अग्रता कामय राखेका हुन। २६७६ मत गन्दा सभापतिमा शेरबहादुर देउवाको देउवाले १२६५...

संसद अधिवेशन आज देखि, पहिलो दिन ६ वटा अध्यादेश पेश हुने

पोखरा । आज देखि सुरु हुने प्रतिनिधिसभाको बैठकमा पहिलो दिन ६ वटा अध्यादेश पेश हुने भएको छ । संसद सचिवालयले हिजो सार्वजनिक गरेको सम्भावित कार्यक्रममा ६ वटा अध्यादेश पेश गर्ने उल्लेख छ । आज दिउँसो २ बजे बस्ने बैठकमा शुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति...

कांग्रेस सभापतिमा देउवाको अग्रता, १९०६ मत गन्दा सभापतिमा कसकोे मत कति ?

काठमाडौं । कांग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले आफ्ना अग्रतालाई काम राखेका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाले अग्रता कामय राखेका हुन। १९०६ मत गन्दा सभापतिमा शेरबहादुर देउवाको देउवाले ९१२ मत प्राप्त...

कांग्रेस सभापतिमा देउवाको अग्रता, १३०६ मत गन्दा सभापतिमा कसकोे मत कति ?

काठमाडौं। कांग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले आफ्ना अग्रतालाई काम राखेका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाले अग्रता कामय राखेका हुन । १३०६ मत गन्दा सभापतिमा शेरबहादुर  देउवाले ६२६ मत प्राप्त गर्दै...