प्रमुख समाचार


प्रचण्ड विरुद्धको आक्रोसको आगोमा ओलीको घ्यु !

पोखरा । केही दिन अगाडि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सेयर बजारका बारेमा दिएको अभिव्यक्तिको विरुद्धमा आक्रोस नथामिएका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसमा घ्यु थपिदिएका छन् । उनले प्रचण्डले सेयर बजारका बारेमा जसरी बोले त्यसको विरोध नभएको आसय...

कोइराला परिवारबाटै साथ नपाएका शेखर जबर्जस्त शिर्ष नेताका रूपमा उदाए

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजीत भए पनि डा. शेखर कोइराला पार्टीमा एउटा समूहको जबर्जस्त नेताका रूपमा उदाएका छन् । पहिलो चरणमा पाँच प्रत्याशीबीच भएको प्रतिस्पर्धामा शेखरले दोस्रो धेरै मत ल्याएपछि दोस्रो चरणको...

ओलीको आरोप: प्रचण्ड कम्पनी र नेपाल कम्पनी देशमा अस्थिरता ल्याउन सक्रिय छ

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा नियन्त्रित अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको बताएका छन् । केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा अस्थिरता ल्याउन प्रचण्ड र माधवकुमार नेपाल सक्रिय...

विश्वप्रकाश, प्रदीप र गगनमध्ये को अगाडी ?

काठमाडौं । नेपाली काँग्रेसमा २ जना महामन्त्रीको पद छ । १४औं महाधिवेशनमा सभापति पछि महामन्त्रीको प्रतिष्पर्धालाई चासोका साथ हेरिएको छ । महामन्त्रीमा दुई प्रभावशाली नेता र तीन उदीयमान काँग्रेस नेताहरु प्रतिष्पर्धामा छन् । पाँचैजना नेविसंघको राजनीतिबाट आएका...

माध्यमिक तहमा एक हजार पाँच सय भन्दा धेरै शिक्षकको आवेदन खुला (विवरणसहित)

पोखरा । शिक्षक सेवा आयोगले माध्यामिक तहमा १५ सय भन्दा धेरै शिक्षकको लागि विज्ञापन आह्वान गरेको छ । आयोगले सूचना निकालेर माध्यामिक तह तृतीय श्रेणीको लागि १५ सय ४७ जना शिक्षकको विज्ञापन खुलाएको हो । आयोगले खुला, महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपांगता...

आम निर्वाचन पछि देउवाले प्रकाशमानलाई प्रधानमन्त्री बनाउने !

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचन पछि आफूलाई शेरबहादुर देउवाले प्रधानमन्त्री बनाउने आश्वासन दिएका निकटहरुसंग बताएका छन् । कांग्रेस सभापतिको दोस्रो मतदानमा शेरबहादुर देउवालाई समर्थन गरेका प्रकाशमान सिंहले आफ्ना मतदाताहरुसँग...

कांग्रेस सभापतिमा देउवा विजयी

पोखरा । नेपाली कांग्रेसको सभापतिमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबार बिहान साढे २ बजे सकिएको मतगणनाअनुसार देउवाले प्रतिस्पर्धी शेखर कोइरालालाई ८७८ मतको अन्तरले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । उनले कूल...

शेखरलाई मत दिन गगनको अपिलः भने,नेतृत्व परिवर्तन अपरिहार्य छ’

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार गगन थापाले सभापतिका उम्मेदवार शेखर कोइरालालाई मत दिन अपिल गरेका छन् । संस्थापन इतरसमुहका प्रकाशमान सिंह, विमलेन्द्र निधि लगायतले देउवालाई समर्थन गर्ने भएपछि थापाले शेखरको पक्षमा भोट...

अन्तत् देउवाको पक्षमा सिंह र निधि: ‘देउवाले पार्टीका कमजोरी समाधान गर्दा सल्लाह गर्छु भने पछि फकिए’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अन्तत् प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा उभिएका छन् । दोस्रो चरणमा हुन लागेको मतदानमा सिंहले देउवालाई साथ दिने बताएका हुन् । पहिलो चरणमा काँग्रेस सभापतिमा कसैको पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको...