प्रमुख समाचार


आज ९ अर्बभन्दा बढीको सेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । साताको अन्तिम दिन बिहीबार बजार परिसूचक ३०.७५ अङ्कले बढेको हो । यो सँगै परिसूचक २६३१.१४ विन्दुमा पुगेको छ । बजारमा आज ९ अर्ब १० करोडको कारोबार भएको छ । यो कारोबार रकम अघिल्लो दिनभन्दा झण्डै डेढ अर्बले...

माइतीघरमा प्रदर्शन गर्ने दुई जना पक्राउ, निकोलसलाई खोज्दै प्रहरी

काठमाडौं। ‘पहिला देश’ अभियानमा आबद्ध दुई जना प्रदर्शनकारीलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको छ। डा. निकोलस भुसालको नेतृत्वमा रहेको यो अभियानले आज लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति लगायतसँग मिलेर विभिन्न माग राख्दै माइतीघरमा प्रदर्शन...

कांग्रेस मुख्यालयको गेटमा तालाबन्दी

ललितपुर। नेपाली कांग्रेस सुधार अभियान (अन्डर–४०) ले पार्टीको केन्द्रीय कार्यालयमा सुरक्षा घेरा तोडेर प्रदर्शन गरेको छ। अभियानमा संलग्न समूहले पार्टी मुख्यालयको गेटसम्म पुगेर ताला लगाएका हुन्। पार्टी कार्यालय प्रवेश गर्ने मुख्य गेटमा प्रहरीको बाक्लो...

माओवादी सचिवालय बैठक जारी, बैठकमा जनार्दन अनुपस्थित

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा सचिवालय बैठकमा अनुपस्थित भएका छन् । पार्टी एकताबारे निर्णय लिन बिहान ९ बजेदेखि केन्द्रीय कार्यालय पेरिसडाँडा जारी बैठकमा शर्मा सहभागी नभएको एक नेताले बताए । ‘जनार्दनबाहेक अन्य नेताहरू बैठकमा सहभागी...

कांग्रेस कार्यसम्पादन बैठक जारी : महाधिवेशन विवाद मिलाउने प्रयास

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशन कहिले गर्ने भन्ने उत्कर्षमा पुगेको विवाद समाधानका लागि अहिले कार्यसम्पादन समिति बैठक बसिरहेको छ । ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा बसिरहेको बैठकमा केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको कार्यतालिका पेस...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ...

हालसम्मकै महंगो अमेरिकी डलर, घट्यो अस्ट्रेलियन डलरको भाउ

पोखरा । आज शनिबार अमेरिकी डलरको हालसम्मकै उच्च हुँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेतीसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ...

मलेसियामा भ्रष्टाचार विरोधी कारबाहीमा दुई हजारभन्दा बढी पक्राउ

क्वालालाम्पुर । गत महिनामा मलेसियामा भ्रष्टाचार विरोधि राष्ट्रव्यापी कारबाहीमा दुई हजार भन्दा बढी सदस्यहरू पक्राउ गरिएको मलेसिया प्रहरीले जनाएको छ । बुकित अमन वाणिज्यिक अपराध अनुसन्धान विभागका निर्देशक रुस्दी इसाले प्रेस ब्रीफिङ्मा सेप्टेम्बर २२ – २८...

मुस्ताङको हिडन भ्यालीमा हिमपातमा फसेका १५ पर्यटकको उद्धार

काठमाडौं । नेपाली सेनाले मुस्ताङ जिल्लाको हिडन भ्याली क्षेत्रमा हिमपातमा फसेका तीन विदेशीसहित १५ जना पर्यटकहरूलाई उद्धार गरेको छ । नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको उद्धार टोलीले तीन दिनको प्रयास पश्चात् कात्तिक १४ गते उनीहरूको उद्धार गरिएको...