प्रमुख समाचार


दुइ पक्षबीच कुटाकुट पछि कांग्रेस प्रदेश २ मा बिहीबार मतदान हुने

जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ समितिको महाधिवेशन स्थलमा झडप भएको छ । मतदानको विषयलाई लिएर दुई समूहबीच झडप भएको छ । सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच झडप भएको हो । आज विहानै मतदान गर्ने भनिए पनि मतपत्र छपाइमा ढिला भएको भन्दै...

कांग्रेसको १४ औँ महाधिवेशनमा विरासतको राजनीति कता ?

काठमाडौं। नेपाली काँग्रेसको १४औं महाधिवेशनमा विरासतको राजनीतिबाट आएका कोही पनि पदाधिकारी चयन भएनन् । कोइराला परिवारका डा. शेखर कोइराला सभापतिमा, सुजाता कोइराला र महेश आचार्य उपसभापतिमा पराजित भए । प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि सभापतिमा पराजित भए...

आयोग चुनावको तयारीमा वैशाख २० गते स्थानीय तहको निर्वाचन

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको ५ वर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन्। स्थानीय सरकार रिक्त रहने...

पुनर्निर्माणको काम समयमै पूरा गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्निर्माणका क्रममा हस्तान्तरण भई सम्पन्न हुन बाँकी कार्य समयमै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाको अध्यक्षतामा...

माओवादीले राष्ट्रिय सम्मेलनमार्फत नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पार्टी हेडक्वार्टर पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक, वैचारिक र प्राविधिक तयारी पूरा भएको जानकारी...

केन्द्रीय महाधिवेशन पछि कांग्रेसको प्रदेश २ मा भिडन्त, संस्थापन र संस्थापन इतर समूहको मैदानमा

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा मतपत्र छाप्‍न ढिलाइ भएपछि मदतान प्रक्रिया लम्बिएको छ । जनकपुरमा जारी अधिवेशनको बुधबार बिहान ८ बजे देखि ४ बजे सम्म मतदानको समय तोकिए पनि फितलो व्यवस्थापनका कारण ४ बजेसम्म पनि मतदान सुरु हुन सकेको छैन । प्रदेश...

कांग्रेसमा देउवालाई दुई तिहाई, कुन समूहका कतिले जिते (सूचीसहित)

काठमाडौं। नेपाली काँग्रेसमा इतर समूह विभाजित हुँदाको लाभ सभापति शेरबहादुर देउवाले पदाधिकारी देखि केन्द्रीय सदस्य सम्मको प्रतिष्पर्धामा लिएका छन् । सभापतिमा इतर समूह फुट्दा देउवाले दोस्रो चरणमा जित हासिल गरे । पदाधिकारीमा पनि मतान्तर हेर्दा देउवा समूहले...

शिक्षक आयोगले खुलायो २६ सय शिक्षकको आवेदन, गण्डकीमा कति छ माग ? (हेर्नुहोस सूची)

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न मा.विका लागि शिक्षक माग गरेको छ । आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको छ। आयोगले २ हजार ५ सय ९८ जना शिक्षक माग गरेको छ । आयोगले आज वेबसाइटमा सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक...

मलाई देखेर केपी ओलीको सातो गइरहनुपर्छ : माधव नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूलाई संसदमा देखेर एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो जाने गरेको बताएका छन् । नेकपा एकीकृत समाजवादीको आयोजनामा मंगलबार पोखरामा भएको प्रदेश स्तरीय बृहत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै...