काठमाडौं। सरकारी जग्गा हिनामिनासम्बन्धी हालसम्मकै चर्चित ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । भाग्नसक्ने भन्दै पक्राउ पूर्जी जारी गरिएकाहरुको नाम खुलाइएको छैन । काठमाडौं जिल्ला अदालतबाट...
काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १३५ केन्द्रीय सदस्यको वरियता मिलाउँदा विगतको पद र पार्टी राजनीतिमा लगाएको समयलाई आधार बनाएको देखिन्छ । उनले केन्द्रीय सदस्यमा निर्वाचित पूर्व पदाधिकारीलाई माथिल्लो स्थानमा राखेका छन् । देउवाले सभापति,...
नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनको छैटौँ दिन आज अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जवाफ दिने भएका छन् । प्रचण्डले पेश गरेको राजनितिक प्रतिवेदनमा समुहगत छलफल गरि प्रतिनिधिले हिजोसम्म सुनाएका निष्कर्षमा उनले आज जवाफ दिने भएका हुन् । माओवादीको बन्दसत्र...
पोखरा, १५ पुष । गृहमन्त्री बालकृष्ण खाणँले पर्यटकिय नगरी पोखराबाट रात्रीकालीन व्यवसाय (डान्सबार, क्लब, दोहोरी, होटल, लाउन्ज, रेष्टुराँ) लगायत संचालनको सुरुवात गर्न आग्रह गरेका छन् । बुधबार रेवान पोखराले आयोजना गरेको सडक महोत्सव उद्याटन गदै मन्त्री खाणँले...
चर्चित र्यापर लाउरे (आशिष राना) लागुऔषधसहित पक्राउ परेका छन् । गएराती(बुधबारराती)पोखराबाट लागूऔषध सेवन गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनको साथबाट ब्राउनसुगर फेला परेको प्रहरीले स्रोतले बताएको छ । यद्यपि...
सुर्खेत । सुर्खेतमा न्यायानो हुनका लागि कोठाभित्र आगो ताप्दा निसास्सिएर ४ जनाको ज्यान गएको छ । तीन महिनाको छोरालाई न्यानो पार्न कोठामा बालिएको आगोका कारण निसास्सिएर बाँकेको भेरी अस्पतालका कार्यालय सहयोगी धर्मराज भट्टराईसहित उनको परिवारका चार जनाको मृत्यु...
पोखरा । हाल देशभर आंशिक देखि सामान्य बदली रहि थोरै स्थानमा वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानामा हल्का हिमपात भैरहेको छ । देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली...
पोखरा । गृहमन्त्री बालकृष्ण खाँड भोली पोखरा आउने भएका छन् । रेष्टुरेण्ट तथा बार एसोसियसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा आयोजना गर्न लागेको २३ औं पोखरा सडक महोत्सवलाई उद्घाटन गर्न गृहमन्त्री खाँड पोखरा आउन लागेका हुन् । दिउँसो १ बजे...
काठमाडौं । रक्षामन्त्रालय आजबाट नेतृत्वविहीन बन्ने भएको छ । मन्त्रालयका सचिव वेगेन्द्रराज शर्माले आज अनिवार्य अवकाश पाउने भएपछि नेतृत्वविहिन बन्ने भएको हो । शर्माले ५८ वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका हुन् । उनको अवकाशसँगै रक्षा मन्त्रालय राजनीतिक...