पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पोखरा आएर विगतमा आफूलाई लामो समय साथ दिएका तर अन्तिममा आफ्नो साथ छाड्दै एमालेमै रहेका १० नेता (१० भाई)लाई सम्झेका छन् । सोमबार साँझ बागलुङ र पर्वतका कार्यक्रम सकेर पोखरा फर्केका अध्यक्ष नेपालले...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशमा आर्थिक संकटको अवस्था आयो भनेर गलत प्रचारबाजी भइरहेको बताएका छन् । अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अर्थतन्त्रका सुचकहरु सार्वजनिक गर्दै अर्थतनत्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताए । ‘आम...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले ‘रिसाएको बिरालो’ को शैलीमा नेपाल राष्ट्र बैंकका गभर्नरमाथि कारवाही गरेको आरोप लगाएका छन् । बझाङमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारकै कारण देशको अर्थतन्त्र ध्वस्त...
पोखरा । सक्ता गठबन्धनमा रहेको प्रमुख पार्टी नेपाली कांग्रेसबाट पोखरा महानगर मेयरको उम्मेदवारमा पूर्व कर्मचारी, पत्रकार देखी बहालवाल र पूर्वमन्त्रीसम्मको चर्चा छ । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा मेयरका आकांक्षी भने थपिने क्रम जारी छ । आकांक्षीको...
काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्ने कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सोमबार पत्रकार सम्मेलन गरेर २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जानकारी दिएको छ । अन्य मतपत्र...
काठमाडौं । स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर रिट सोमबार स्थगितको सूचीमा परेको छ । आगामी ३० वैशाखमा हुन लागेको निर्वाचन रोक्न माग गर्दै जाहेर रिटमा अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सोमबारका लागि पेसी तोकिएकामा सर्वोच्च अदालतले उक्त...
पोखरा । सत्ता गठबन्धनमा रहेका पाँच दलले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् । सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गरेका छन् । सत्ता गठबन्धनमा रहेका पाँच दलले तालमेलको...
पोखरा । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापा र कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आफूहरु पोखरा महानगरको मेयरको दौडमा नरहेको बताएका छन् । दुबै नेताहरुले आफूहरुलाई मेयरको दौडमा रहेको भन्दै आएका खवर प्रति आस्चर्य लागेको बताए ।...
काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी सिफारिस गर्दा विधानविपरीत रकममाग नगर्न निर्देशन दिएको छ। केन्द्रीय कार्यालयले आज आइतबार प्रदेश र जिल्ला कार्यसमितिलाई परिपत्र जारी गरेर उम्मेदवारी सिफारिस गर्न विधानविपरीत रकम माग...