प्रमुख समाचार


मङ्सिर २७ मा इतिहासकै ठुलो जनसभा गर्दैछौं : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मङ्सिर २७ गते नेपालको इतिहासमा सबैभन्दा ठुलो जनसभा गर्ने दाबी गरेका छन् । सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले इतिहासकै ठुलो जनसभा गर्न लागेको दाबी गर्दै जनता...

पोउवाले थाल्यो ‘३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी

पोखरा । पोखरा उद्योग वाणिज्य संघले यही आउँदो मंसिर १७ देखि २१ गतेसम्मको लागि घोषित ‘३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला–२०८२,पोखरा एवं १३ औं क्यान इन्फोटेक २०८२ को तयारी सुरु गरेको छ । आयोजना गर्ने भएको छ । संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका...

अपडेट : दाउन्ने सडक खण्डमा दुईतर्फी सवारी सुचारु

काठमाडौं। दुई दिनदेखि अवरुद्ध नवलपरासी पूर्वस्थित दाउन्ने सडक खण्ड दुईतर्फी सुचारु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर–२ स्थित पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक खण्ड सोमबार मध्यान्हदेखि दुईतर्फी सुचारु भएको पूर्वी नवलपरासीका एसपी युवराज...

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प

काठमाडौ । अफगानिस्ताको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट कम्तिमा आठ जनाको ज्यान गएको छ । घाइतेहरु धेरै रहेका र कतिपयको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या बढ्ने आशंका छ ।अधिकारीहरुका अनुसार भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धारको...

नयाँ वानेश्वरमा कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले भेला गरिरहेका छन् । नयाँ वानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू छलफलमा रहेको केन्द्रीय सदस्य शङ्कर भण्डारीले जानकारी दिए । भेलामा पार्टीको कार्यसम्पादन...

इटालीमा हिमपहिरो, पाँच पर्वतारोहीको ज्यान गयो

रोम । इटालीको डोलोमाइट पर्वत शृङ्खलाको ओर्टलर आल्प्समा गएको हिमपहिरोमा परी पाँच जना जर्मन पर्वतारोहीको ज्यान गएको छ। ज्यान गुमाउनेमा एक १७ वर्षीया किशोरी र उनका बुबा पनि रहेका छन्। शनिबार स्थानीय समयअनुसार बेलुका करिब ४ बजे ३,५४५ मिटर अग्लो सिमा भेर्टाना...

सबैभन्दा महंगो भाउमा अमेरिकी डलर स्थिर

पोखरा । आज (सोमबार) अमेरिकी डलर र बहराइन दिनारको भाउ स्थिर छ । तर, कुवेती दिनार, पाउन्डसहितका केही मुद्राको भाउ भने बढेको छ । अस्ट्रेलियन डलर, युरोसहित कतिपय विदेशी मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी...

जेनजी प्रदर्शनमा प्रहरीको बन्दूक लुट्ने युवक पक्राउ

काठमाडौं । जेन–जी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एकजना पक्राउ परेका छन् । काठमाडौं–७ स्थित लाहुरे टोलमा रहेको एक पसलबाट झोलामा राखिएको अवस्थामा बन्दूकको बट र नाल बरामद गरिएको हो । काभ्रेपलाञ्चोक महाभारत–१ का राजा तामाङ भनिने वाङ्सु लामालाई...

केशरमहलबाट सिंहदरबार सर्दै शिक्षामन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन सिंहदरबारस्थि मन्त्रालयमा सर्ने भएका छन् । गत ६ असोजमा मन्त्री भएपछि पुन ७ असोजदेखि केशरमहलमै बसेका थिए । जेनजी आन्दोलनमा सिंहदरबारभित्र रहेको मन्त्रालयमा आगनजी भएपछि अस्थायी रूपमा मन्त्रालय केशरमहलमा...