प्रमुख समाचार


सत्तारुढ गठबन्धनको समन्वय समिति बैठक अचानक स्थगित

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ । निर्वाचनको मिति तोक्नका लागि बस्ने भनिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै सत्तारुढ गठबन्धनको समन्वय समितिको बैठक स्थगित भएको हो। प्रदेशसभा र प्रतिनिधिसभा तथा स्थानीय तह निर्वाचनसहितका विषयमा छलफल गर्न...

गठबन्धनको बैठक बस्दैः आज निर्वाचनको मिति टुंगो लगाउने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । समयमै निर्वाचन गर्न सहमत भएपछि आज गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गर्ने भएको छ। आगामी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्यनजर गर्दै सत्तारुढ...

पेट्रोलियम पदार्थको मूल्य बृद्धि, डिजेल र मटितेलमा प्रतिलिटर ३-३ रुपैयाँ बृद्धि

पोखरा । नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३–३ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य ५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १ सय डलर प्रतिकिलोलिटर...

गण्डकी अपडेटः एक संक्रमितको मृत्यु, यी १० जिल्लामा थपिए संक्रमित ? सूचीसहित

 पोखरा । गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार एक संक्रमितको ज्यान गएको छ । ज्यान जानेमा लमजुङ जिल्ला मस्र्याङदी गाउँपालिका ६ का ८७ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको जिल्ला अस्पताल लमजुङमा उपचारको क्रममा ज्यान...

कोभिड नेपालः यी जिल्ला परे ‘रेड जोन’मा !

कोरोना संक्रमण दोब्बरतेब्बरले वृद्धि हुने क्रम जारी रहेको छ। पछिल्लो तथ्यांक अनुसार हिजो देशभर एकैपटक १० हजार २ सय ५८ जना संक्रमित थपिए । हाल देशका अधिकांश जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ भने संक्रमणको उच्च जोखिमको सूचीमा दिनदिनै जिल्लाहरु...

काठमाडौंमा आजबाट थप प्रतिबन्धः यस्ता छन् १८ बुदेँ नयाँ नियम (सूचीसहित)

काठमाडौं । उपत्यकामा जारी स्मार्ट लकडाउनमाथि आजदेखि थप प्रतिबन्ध लगाइएको छ । राजधानीमा आजबाट सबै प्रकारका सभा जुलुस माघ मसान्तसम्मको लागि बन्द गरिएका छन्। सबै प्रकारका गोष्ठी, सभा, सेमिनार भर्चुअल माध्ययमबाट गर्न समेत आग्रह गरिएको छ। माघ ७ गतेदेखि भौतिक...

गण्डकी अपडेटः आज एकै दिन थपिए ६२६ संक्रमित, कुन जिल्लाका कति ? सूचीसहित

 पोखरा । गण्डकी प्रदेशमा आज मंगलबार एकै दिन ६२६ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १२ सय ३१ जनामा गरिएको परीक्षणमा प्रदेशका १० जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।सोही अवधिमा १६ जना संक्रमित...

देशभर आज एकैदिन थपिए १० हजार बढी संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा...

स्थानीय तहको निर्वाचन वैशाखमै गर्न गठबन्धन तैयार

काठमाडौं। सत्ता गठबन्धनको उच्च स्तरीय राजनितिक समन्वय समितिको बैठक सकिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएको छ। निर्वाचन गर्न आलटाल गरेको भन्दै आलोचना खेपिरहेको गठबन्धनले...