पोखरा । पाँच दलीय गठबन्धनको तर्फबाट पोखराको मेयरका लागि साझा उम्मेदवार धनराज आचार्यले गठबन्धनको तर्फबाट बिहीबार साझा घोषणा पत्र सार्वजनिक गरेका छन् । पाँच दलका नेताहरुद्धारा साझा रुपमा सार्वजनिक घोषणापत्रमा पोखराको फेवा तालदेखि बेगनास तालसम्म कनेक्टिङ...
काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ५३ हजार २ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले अपराह्न ४ बजेसम्म १ लाख ५३ हजार ४५ जनाको उम्मेदवारी...
पोखरा। पोखरामा सत्तारुढ गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा कांग्रेस कार्यकर्ताले प्रर्दशन गरेका छन् । गठबन्धनभित्र भएको भागबन्डामा असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताले घोषणापत्र सार्वजनिक कार्यक्रममा अवरोध गरेका हुन् । बिहीबार दिउँसो...
देशभरका निर्वाचन अधिकृतले आज दिउँसोसम्म समानुपातिकतर्फ बन्दसूचीमा रहेकाहरुको नाम नहटेमा उम्मेदवारी मनोनयनपत्र अस्वीकार गर्ने भएका छन् । निर्वाचन आयोगले बिहीबार अपरान्हसम्म बन्दसूचीबाट नाम हटेमा मनोनयन स्वीकार गर्न देशभरका निर्वाचन अधिकृतहरुलाई निर्देशन...
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएका स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । आज एक विज्ञप्ती जारी गर्र्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध...
काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज बिहीबार प्रकाशन गरिने भएको छ । ११ र १२ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको छ । विगतका...
काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि बुधारसम्म २२ जिल्लामा छपाइ भएका मतपत्र पठाएको छ । आयोगले २२ जिल्लामा ३४ लाख थान मतपत्र पठाएको जनाएको छ । बुधबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुुर, बझाङ, कैलाली, दार्चुला...
काठमाडौं । बिजुली अपुग भएपछि सरकारले बुधबारबाट औद्योगिक ग्राहकका लागि लोडसेडिङ गर्ने भएको हो । आन्तरिक उत्पादनले माग धान्न नसकेको र बिजुली माग पूर्ति गर्नका लागि नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक...
राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार शंकर खरालले पोखरामा आफूले चमत्कारिक रुपमा विजय हाँसिल गर्ने दाबी गरेका छन् । केन्द्रखबरसंग बुधबार कुराकानी गर्दै उनले यस्तो दावी गरेका हुन् । प्रस्तुत छ विश्व हिन्दु महासंघका...