पोखरा । अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा पेस र पारित गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णायक पहल लिएपछि मुलुकको राजनीतिक वृत्त अर्को एक पटक तरंगित बनेको छ । यहि एजेण्डाका कारण सरकारको नेतृत्वकर्ता नेपाली...
काठमाडौं। कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्यु भएको छ । देशका विभिन्न अस्पतालमा उपचाररत र होम आइसोलेसनमा रहेका मध्ये सो संख्यामा संक्रमितको ज्यान गएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिइन् । यस्तै...
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार बालुवाटारमा भएको भेटमा एमसीसी, स्थानीय तहको...
काठमाडौं । एमसीसीकै कारण गठबन्धन टुट्ने, निर्वाचनसम्म गठबन्धन नटुट्ने चर्चा भइरहेको बेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूको रक्तदान कार्यक्रममा नेपालले भने, ‘पत्रपत्रिकामा...
काठमाडौं। समयमै निर्वाचनको माग गर्दै आएको नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मिति जेठ ४ मै चुनाव गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन सरकारको स्वेच्छाको...
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्नेछ । आजको बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश,...
काठमाडौं । आज सोनाम ल्होसार । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश...
पोखरा । पेट्रोलियम पदार्थको मुल्यमा फेरी बृद्धि भएको छ । नेपाल आयाल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै पेट्रोल, डिजेल र मट्टितेलको साबिक मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ बढाएको हो । नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर...
काठमाडौं । मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल १-० गोल अन्तरले विजयी भएको छ । दशरथ रंगशालामा जारी खेलको १० औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । यसै खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका नविन गुरुङको कर्नर प्रहार...