प्रमुख समाचार


मतदानको दिन पास लिएका गाडी मात्रै चल्ने, सार्वजनिक र निजी गाडी चल्न नपाउने

काठमाडौं । चुनावको मुख्य दिन आउँदो ३० गते पास लिएका गाडी मात्रै चल्न पाउने भएको निर्वाचन आयोगले जनाएको छ । प्रशासनको अनुमति अनुमति प्राप्त बाहेकका सार्वजनिक र निजी गाडी चलाउन नपाइने आयोगले बताएको छ। आयोगले मतदानको दिन गाडी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७९...

घरमै पार्किङमा राखेको मेयर उम्मेदवारको कारमा आगजनी : एक पक्राउ

विराटनगर । मोरङको बेलबारीमा मेयर उम्मेदवारको गाडीमा आगजनी भएको छ । बेलबारी नगरपालिकामा राप्रपाबाट मेयरको उम्मेदवार बनेका खेमप्रसाद गौतमको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो । प्रहरीका अनुसार बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा शुक्रबार...

भरतपुर महानगरमा रेनु दाहाललाई जिताउनु कांग्रेसको कर्तव्य : सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकामा रेनु दाहाललाई जिताउनु कांग्रेसको कर्तव्य रहेको बताएका छन् । विहीबार चितवनको भरतपुरमा आयोजित चुनावी सभामा बोल्दै सभापति देउवाले रेनु दाहाललाई जिताउन कांग्रेसको कर्तब्य रहेको बताएका...

भोलीसम्म सबै जिल्लामा मतपत्र ढुवानी हुने, खटाइएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही

काठमाडौं । निर्वाचन आयोगले शुक्रबारसम्म देशका ७७ वटै जिल्लामा वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्र ढुवानी गर्ने जनाएको छ । आयोगले आज एक विज्ञिप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि आवश्यक...

केशव स्थापित डेट एक्सपाएर ओखती हो : डा. भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सिर्जना सिंहको जित निश्चित भएको बताएका छन् । गोरखा काठमाडौं चुनाव प्रचार–प्रसार समूहले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सिर्जना सिंह आफ्नै बलवुतामा नेता भएको...

हसियाँ हतौडामा भोट नहाल्ने हो भने देश दुर्घटनामा जानसक्छ : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हतौडामा भोट नहाल्ने हो भने देश दुर्घटनामा जाने बताएका छन् । विहीबार भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चितवनमा गठबन्धनले नजिते देश दुर्घटनामा जाने...

एमाले कुहिसकेको फर्सी हो :अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अहिले कुहिसकेको फर्सीजस्तो भएको बताएका छन् । चितवनमा बिहीबार सत्तारुढ गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले आफूले फलाएको फर्सी अहिले कुहिएर गन्हाइसकेको बताए । ‘एमाले मैले नै जन्माएको हो । त्यो...

नेपाललाई अमेरिकाको ७९ अर्ब ७१ करोड अनुदान

काठमाडौं । नेपाललाई अमेरिकाले ७९ अर्ब ७१ करोड अनुदान सहयोग गर्ने भएको छ । मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले सो अनुदान सहयोग गर्ने भएको हो । अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा बिहीबार आयोजित...

भरतपुरको विकास कास्टिङ मात्र हो, अब पुरा फिल्म देखाउँछौ : रेनु दाहाल

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखको उम्मेदवार बन्नुभएकी माओवादी नेतृ रेनु दाहालले अबको ५ वर्षमा भरतपुरमा भरपुर विकास गर्ने दाबी गरेकी छिन् । विगत ५ वर्षमा पनि शिर झुकाउन नपर्ने गरी काम गरेको बताउँदै अब झन ठुला र गौरवका...