सुर्खेत । कर्णाली प्रदेशमा गैरसांसदलाई मन्त्री बनाउन खोजेपछि विवाद भएको छ । नेकपा माओवादी केन्द्रले छिरिङ दमदोल लामा (कार्चेन लामा) लाई मन्त्री बनाउन लागे पछि सन्तुष्टि बढेको हो । जीवनबहादुर शाही नेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्रले गणेशप्रसाद...
धनुषा । मधेस प्रदेशमा हावाहुरीका कारण दुई विद्यार्थीसहित तीन जनाको ज्यान गएको छ। आज शुक्रबार बिहानैदेखि तीव्र गतिमा चलिरहेको हावाहुरीका कारण रूख ढल्दा च्यापिएर ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार धनुषाको सबैलामा २ जना र रौतहटमा १ जनाको...
काठमाडौं । पेट्रोलको भाउ महिनै पिच्छे बढ्दा सर्वसाधरण मारमा परेका छन् । मूल्यवृद्धिको चौतर्फी विरोध पनि भइरहेको छ । हिजो मात्रै पोखराको मानवअधिकार चोकमा एमालेको भातृसंस्था युवा संघले सांकेतिक विरोध गरेको थियो । उनीहरुले गाडीलाई डोरीले तान्दै र मोटरसाइकललाई...
पोखरा । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ।...
पोखरा । राजावादी, संघीयता र धर्म निरपेक्ष राष्ट्र विरोधी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजन उन्मुख भएको छ । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले नयाँ दल गठनको तयारी अन्तिम चरणमा पुर्याएका उनी पक्षीय नेताले दाबी गरेका छन् । थापा निकट नेताहरुका...
काठमाडौं। पछिल्लो २४ घण्टामा ३ हजार १ सय ७५ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, १४ जनाको कोरोना संक्रमणको कारण निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार निको हुनेको संख्या ८ हजार ७ सय २३ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे तत्काल निर्णय गर्न कठीन रहेको बताएका छन्। पार्टीको कर्णाली प्रदेश बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘एमसीसीबारे...
पोखरा । गण्डकी प्रदेशमा थप एक संक्रमितको ज्यान गएको छ। ज्यान जानेमा स्याङ्जा जिल्ला वालिङ नगरपालिका १० का ६४ वर्षीया पुरुषको रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। यो सँगै कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ४४० पुगेको छ...
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने भित्री तयारीले गति लिएको छ । उनलाई हटाउन लोकतान्त्रिक समाजवादी पार्टी तयार भएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार लोसपा अध्यक्ष महन्थ ठाकुरले सभामुख हटाउने प्रस्ताव आए साथ दिने आश्वासन दिइसकेका छन् ।...