प्रमुख समाचार


मौसम पूर्वानुमान : पहाडमा चट्याङसहित वर्षा, उच्च पहाड र हिमाली क्षेत्रमा हिमपात

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान प्रदेश नं १ लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि...

गण्डकीमा आवेदन दिएको एक हप्तामा लाइसेन्स दिन्छौँ : मन्त्री खड्का (भिडियोसहित)

पोखरा । गण्डकी प्रदेशमा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले यातायात कार्यालयको अव्यवस्था समाप्त पार्ने दावी गरेका छन् । आइतबार नयाँ प्रयोगत्मक परिक्षाको सुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खड्काले बर्षौसम्म लाइसेन्स...

पोखरामा भिषण असिनापानी, हिउँदे बालीमा व्यापक क्षेती (भडियोसहित)

पोखरा । आज अपराह्न पोखरा र आसपासका क्षेत्रमा भिषणरुपमा असिना वर्षा भएको छ । असिनाले हिउँदे बालीमा व्यापक क्षेती पु¥याएको अनुमान गरिएको छ । पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महानगरका विभिन्न क्षेत्रमा व्यापक असिना परेको जानकारी आएको...

एमसीसी पेश गर्दै संसद्‍ बैठक फागुन १२ गतेसम्म स्थगित

काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौता संसदमा पेश भए लगत्तै प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रालयको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र...

भीम रावलको प्रश्न, ‘प्रतिपक्षी दल विरोध गरिरहँदा एमसीसी कसरी टेबल हुनसक्छ ?’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा. भीम रावलले संसदमा प्रमुख प्रतिपक्षी दलले विरोध गरिरहँदा कुनै पनि विधेयक पेस गर्न नहुने बताएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता रावलले अमेरिकी सहयोग परियोजना ९एमसीसी० परियोजना गर्न नहुने...

राष्ट्रिय सहमति नहुँदै एमसीसी कार्यसूचीमा समेटिनु दुखद् : देव गुरूङ

काठमाडौं। प्रतिनिधिसभा बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राखिएको भन्दै नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले राष्ट्रिय सहमति...

सरकारद्वारा एमसीसी सदनमा पेश

काठमाडौं। सरकारले एमसीसी सम्झौता प्रस्ताव पेश गरेको छ । सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रस्ताव पारित गर्न अनुरोध गर्दै पेश गरेका हुन् । सभामुख अग्निप्रसाद सपकोटाको अनुमती लिएर कार्कीले एमसीसी सम्झौता प्रस्ताव पेश गरेका...

गण्डकीमा सवारीचालक अनुमति पत्र लिन नयाँ निर्देशिका लागू : ७० अंक ल्याए पास, यस्ता गल्ती गर्दा काटिन्छ नम्बर (भिडियोसहित)

पोखरा । यातायात व्यवस्था विभागले परिर्माजनसहित जारी गरेको ‘सवारी चालक अनुमति पत्र निर्देशिका, २०७७’ गण्डकी प्रदेशमा आइतबार देखि सुरु भएको छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने नयाँ निर्देशिकामा व्यवस्था छ...

संसदमा एमसीसी टेबुल गर्ने सत्ता गठबन्धनको निर्णय

पोखरा । लामो समयको विवादका बीच अज बसेको सत्ता गठबन्धनको बैठकले संसदमा एमसिसी टेबल गर्ने निर्णय गरेको छ । बालुवाटारमा आइतबार बिहान बसेको बैठकले एमसिसी टेबल गर्ने निर्णय गरेसँगै बैठक सकिएको छ । अबको केहीबेरमा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्नेछ...