काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक १५ दिन पुग्दा पनि प्रमाणीकरण नगरेपछि प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेता राष्ट्रपति निवास पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेता र मन्त्रीहरु केहीबेर अघि...
काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची बुझाएको छ । एमाले नेतहरु सूची बुझाउन निर्वाचन आयोग पुगेका थिए । समानुपातिकमा संघतर्फ ११० र प्रदेशतर्फ २२० जनाको सूची बोकेर एमाले निर्वाचन...
काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गरेको छ । सोमबार महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनसहितका नेताहरु निर्वाचन आयोग पुगेर प्रतिनिधिसभा र प्रदेशसभाका लागि सूची बुझाएका हुन् । माओवादीको बन्द सूचिमा डा. बाबुराम...
पोखरा । संविधान दिवसको अवसरमा जिल्ला कारागार कास्कीमा सजाय भोगिरहेका २१ जना कैदी छुटेका छन् । संविधान दिवसको अवसरमा सजाय माफी भई कास्की कारागारबाट २ महिला र १९ पुरुष गरी २१ कैदी रिहा भएको कारागारका प्रमुख भिमराज कोइरालाले जानकारी दिए । रिहा हुने कैदीहरुमा...
काठमाडौं । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सरकारी निवासमा आजपनि प्रहरीको निगरानी कायमै रहेको छ । हिजोबाट प्रहरीले निवासमा निगरानी बढाएको हो । जबरा संसद्को कार्यकाल सकिएसँगै आफूविरुद्ध लागेको महाभियोग स्वतः खारेज भएको भन्दै अदालत...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह...
काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध राज्य संयन्त्रको चरम दुरुपयोग भएको बताएका छन् । सोमबार पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको बैठकलाई सम्बोधन गर्दै नेता ज्ञवालीले प्रधानन्यायाधीश...
काठमाडौं । आज आठौं संविधान दिवस । सरकारले संविधान दिवस भव्यताका साथ मनाएको छ। संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित भएकी छन्। समारोहमा उपराष्ट्रपति नन्दबहादुर...
काठमाडौं । आज ३, असोज अर्थात संविधान दिवस । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट ०७२ सालमा संविधान जारी भएको दिन ।आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा आज सोमबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष...