पोखरा । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ बाट सुरु हुने भएको छ । प्रदेश सरकारको सिफारीसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन २६ बाट सुरु हुने गरि अधिवेशनको आव्हन गरेका हुन् । फागुन ९ गते बसेको मन्त्रीपरिषद्को बैठकले फागुन २६ गतेका लागि प्रदेश...
बागलुङ । बागलुङमा सुख्खा पहिरोमा परि एक जनाको ज्यान गुमेको छ । बडिगाड गाउँपालिका गोसाङ भन्ने ठाउमा सुख्खा पहिरो एक जनाको ज्यान गुमेको र दुई जना घाइते भएको बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले केन्द्र खबरलाई जानकारी दिए । उनका अनुसार पहिरो स्थलमा...
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रुटी भए इमेलर फ्याक्सबाट समेत निवेदन दिन सकिने जनाएको छ । निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सोलाई सच्याउन यसअघि...
पोखरा । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली...
पोखरा । कानून, संचार तथा प्रदेश मामिला मन्त्रालय गण्डकीले पछिल्लो ८ महिनाको १९ बुदेँ प्रगति विवरण र आगामी कार्ययोजना सार्वजनिक गरेको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि मन्त्रालयले कानून निर्माणको अवस्था , विधेयकको तयारी र मन्त्रालयले गरेका भौतिक...
काठमाडौं। नेपालले ग्लोबल ट्वान्टी ट्वान्टी क्रिकेट विश्वकपको छनोट अन्तर्गत सेमिफाइनलमा स्थान पक्का गरेको छ । क्यानडाविरुद्ध जीत निकाल्दै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो । नेपालले समूह एको तीनवटै खेल जितेको छ । यसअघि ओमान र फिलिपिन्समाथि नेपालले...
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मत हाल्ने स्पष्ट पारेका छन् । आफ्नो पार्टीले दोहोरो चरित्र नदेखाउने पनि उनको दाबी छ । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा...
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरशन ९एमसिसी० को विषय सडकबाट सदनमा प्रवेश गरेकाले यो विषयमा अब राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको बताएका छन् । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा एमसीसी पारित गर्न सक्रिय भएका छन् । उनी कुनैपनि विकल्पमा गएर भएपनि एमसीसी पारित गर्न लागेका छन् । तर, असफल भएमा आफूले टेबल गरेको तर कम्युनिस्ट पार्टीहरुका कारण पारित नभएको दोष दिने दाउमा छन् । एमसीसी...