प्रमुख समाचार


एमसिसीमा सहयोग नगरे गठबन्धन टुट्न सक्छ : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन् । प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा (माओवादी केन्द्र)...

जसपामा कोही पनि एमसीसीविरोधी छैन : मनीष सुमन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता मनीषकुमार सुमनले आफ्नोमा कोही पनि एमसीसी विरोधी नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्कका लागि अन्र्तवार्ता दिदै सुमनले भने, “जसपामा बाबुराम भट्टराई पक्षमा हुनुहुन्छ । उपेन्द्र यादव मौन हुनुहुन्छ । तर कोही...

नेकपा एस फुटको संघारमाः एमसीसीको पक्षमा मतदान गर्ने भन्दै प्रेम आलेसहितका मन्त्रीले प्रधानमन्त्रीलाई दिए बचन

काठमाडौं। एमसीसीलाई लिएर नेकपा (एकीकृत समाजवादी) पार्टी विभाजन हुने भएको छ । एमसीसीको पक्षमा मतदान गर्ने कि नगर्ने भनेर पार्टीले आधिकारिक रुपमा निर्णय नगरिसकेको अवस्थामा पार्टी विभाजनको मुखमा पुगेको हो । उक्त पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले एमसीसीको...

आजदेखि प्रतिनिधि सभामा एमसीसीमाथि छलफल हुने

काठमाडौं । एमसीसी सम्झौताबारे बिहीबारदेखि प्रतिनिधि सभामा छलफल सुरु हुने भएको छ । आजको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथिको छलफललाई समावेश गरिएको छ । सम्भावित कार्यसूचीलाई केहीबेरमा बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ । सबैभन्दा पहिले...

कि सरकार छाडौँ नत्र सडकमा नजाऔँ : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् । चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन् । उनले भनिन्, ‘कि त सरकार छोडेर सडकमा जानु परयो कि...

शेरबहादुरजीले गठबन्धन तोडेर आए एमालेले स्वागत गर्छ : एमाले नेता अधिकारी

काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले होहल्लाका बीचमा एमसीसी लगेर संसद्मा तमासा गरिएको आरोप लगाएका छन् । हामी संसद्मा विरोधमा छौं । १४ जना गैरसांसदलाई कारबाहीको माग राखेर एमालेले महिनौंदेखि नियमित संसदीय प्रक्रियामा भाग लिएको छैन । अवरोध त उहाँहरुले...

एकीकृत समाजवादी शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने रणनीति तय गर्दैछ ।त्यसका लागि आज दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा शीर्ष नेताको अनौपचारिक बैठक बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय...

बैंकहरुले दिन छाडे ऋण, तरलता अभाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले कडाइ गरेसँगै बैंकहरुले ऋण दिन छाडेका छन् । गएको माघ महिनादेखि नै राष्ट्र बैंकले ऋण प्रवाहमा कडाइको नीति लिएको थियो । आयात गर्ने वस्तुहरुमा नगद मार्जिन राख्ने व्यवस्था कार्यान्वयनमा ल्याएको राष्ट्र बैंकले मौद्रिक नीतिको...

गठबन्धन तोड्ने देउवाको योजना, एमालेसंग सरकारमा भागबण्डा गर्ने सहमति

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट पारित गर्ने विषयमा सत्तारुढ दलहरुबाट नै धोका पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग सहकार्यको हात अगाडि बढाएका छन् । प्रधानमन्त्री...