प्रमुख समाचार


देउवा निस्किएलगत्तै प्रचण्ड पुगे ओलीको कार्यकक्षमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर निस्किएलगत्तै नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीलाई भेटन पुगेका छन् । अहिले प्रचण्ड ओलीको कार्यकक्षमा छन् । उनीहरुबीच छलफल जारी छ। आजै साँझ ७ बजे...

एमसीसीको साईड–ईफेक्ट : मार्गप्रशस्त गर्न सभामुखलाई कांग्रेसको प्रस्ताव

काठमाडौं । एमसीसीलाई लिएर अहिलेको सत्तापक्षीय गठबन्धन भत्किने भएको छ । एमसीसी पास गराउनको लागि सहयोग नगरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० को साथ खोजिसकेका छन् । यो बीचमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी...

गण्डकी अपडेटः संक्रमणमुक्त हुनेको संख्या १ लाख नाघ्यो, आज कति संक्रमित थपिए ? सूचीसहित

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही समयमा ७४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १८४ जनामा परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। संक्रमित हुनेमा कास्कीका...

संसद भवनभित्रै देउवा–ओलीबीच बैठकः के आउँला निष्कर्ष ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै संसद भवनमै देउवा र ओली छलफलमा जुटेका हुन् । बैठकलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । एमसीसी जसरी पनि पास गर्ने पक्षमा...

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा आजको बैठक स्थगित भएको । सरकारको आग्रहमा सभामुख अग्नीप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् । एमसीसीमा सामान्य छलफल हुने आजको कार्यसूची थियो । अर्को बैठक भोली १ बजेका लागि बोलाइएको छ ।

प्रधानन्यायाधीशमाथि लागेको महाभियोगविरुद्धको रिट संवैधानिक इजलासमा

काठमाडौं । चोलेन्द्र शमशेर जबरामाथि लागेको महाभियोगकाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरू पुण्य खतिवडा, दीपक मिश्र, त्रिलोक विक्रम चन्द लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । गत फागुन १ गते दर्ता भएको महाभियोगको प्रस्तावकोविरुद्धमा...

माओवादीले संसद् बहिष्कार नगर्ने, एमसीसीको विपक्षमा मतदान गर्ने

काठमाडौं । माओवादी केन्द्रले बिहीबारको संसद् बैठक बहिष्कार नगर्ने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यसूची छ । माओवादीका नेता नारायणकाजी श्रेष्ठले आजको संसद् बैठक बहिष्कार नगर्ने, तर भोटिङ भएमा एमसीसीको...

देउवालाई प्रचण्ड–माधवको जवाफ यथास्थितिमा एमसीसी अनुमोदन गर्न सकिदैन

काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । भेटमा प्रचण्डले...

रुसद्वारा युक्रेनमाथि आक्रमण

एजेन्सी। रुसले युक्रेनमाथि आक्रमण गरेको छ । उसले पूर्वी युक्रेनमा सैन्य कारबाही चलाएको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेसँगै आक्रमण सुरु गरेको हो । उनले कुनै देशले हस्तक्षेप गर्न आए गम्भीर परिणाम भोग्नुपर्ने...