काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन अन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी-विरोध सुरु भएको छ । नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको आयोगले जनाएको छ । २६ फागुनसम्म मतदाता नामावलीमा रहेको...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा...
पोखरा । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्वा गुरुङले स्थानीय तहको चुनावमा एमालेले ६० प्रतिशत मत ल्याउने दावी गरेका छन् । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गदै गुरुङले यस्तो बताएका हुन् । २०७४ को...
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर बस्न नसक्ने नेता नारायणकाजी श्रेष्ठको निष्कर्षपछि माओवादी विभाजित हुने निश्चित जस्तै भएको छ । माओवादीभित्रको पूर्व एकता केन्द्रका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर...
काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ छुट्याएको गरेको छ । निर्वाचन आयोगले ८ अर्ब ९५ करोड रुपैयाँ बजेट माग गरेकोमा केही शीर्षकको बजेट घटाएर मन्त्रालयले ८ अर्ब ११ करोड बजेट छुट्याएको हो । आयोगले माग गरेकोमध्ये सूचना...
काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनको विरोधमा उत्रिएका नेताहरु संगठित हुने भएका छन् । एमसीसीको विरोधमा यसअघिदेखि नै आन्दोलित भएका साना कम्युनिष्ट पार्टी र मोर्चाले भोलि शुक्रबार जनसभामा गर्ने भएका छन् । खुल्लामञ्चमा हुने सभामा आन्दोलित साना...
काठमाडौं । सत्तारुढ गठबन्धनले संसदको अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेको छ । चार दलका शीर्ष नेताहरु रहेको समन्वय समितिको बैठकमा संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकता लगायतका विधेयक रोकिएको विषयमा छलफल भएको थियो । अमेरिकी...
संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ । रुस(युक्रेन युद्ध जारी रहेका बेला न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा बुधबार राति भएको मतदानमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको हो । राष्ट्रसंघको महासभामा युक्रेनमाथि रुसी...
काठमाडौं । प्रतिनिधिसभाबाट एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित गरेको विषयलाई लिएर नेकपा (माओवादी केन्द्र) भित्र विवाद उत्पन्न भएको छ । नेताहरु पार्टी अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठको पक्षमा बाडिएका छन् । यता नेता श्रेष्ठले आफू पक्षधर केन्द्रीय...