प्रमुख समाचार

फेवातालको मापदण्ड घटाउनुका कारणबारे सर्वोच्चले माग्यो पोखरा महानगरको लिखित जावाफ

पोखरा । फेवातालको मापदण्ड घटाउनुका कारणबारे लिखित जवाफ दिन सर्वोच्च अदालतले पोखरा महानगरपालिकालाई आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रबार गरेको आदेशमा १५ दिनभित्र लिखित जवाफ दिन भनिएको छ । अधिवक्ता खगेन्द्र सेवाीले...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाको बहुमतले विनियोजन विधेयक २०७९/०८० पारित गरेको छ । गत सोमबारदेखि प्रतिनिधिसभामा जारी बजेटको नीति तथा कार्यक्रम, विनियोजन बजेटको विधेयक शुक्रबार बसेको सभाको बहुमतले पारित गरेको हो । योसँगै आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पास...

कास्की जिससमा एमालेको जित

पोखरा । जिल्ला समन्वय समिति कास्कीमा एमालेको प्यानल नै निर्वाचित भएको छ । आज भएको मतदानमा प्रमुखमा एमालेका लीलाधर पौडेल र उपप्रमुखमा सरिता कुमाल विजयी भएका हुन् । नेतृत्वका लागि सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएको थियो । समन्वयको प्रमुखमा गठबन्धनको...

एमालेद्धारा संसदमा मुल्यवृद्धिसम्बन्धी प्रस्ताव पेस, छलफल जारी

काठमाडौं । नेकपा एमालेले पेट्रोलियम पदार्थको मुल्यवृद्धिबारे प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेस गरेको छ । प्रतिनिधि सभाको बैठकमा मुल्यवृद्धिबारे दर्ता भएको संकल्प प्रस्ताव एमालेका सचेतक विशाल भट्टराईले पेस गरेका हुन् । प्रस्तावको सांसद यज्ञराज सुनवार,...

इन्धनको मुल्य घटे पछि घट्यो गाडी भाड, यस्तो छ नयाँ भाडा दर

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका घटाएसागै विभागले पनि सार्वजनिक यातायातको भाडा समायोजना गरेको हो । अब अन्तरप्रदेश चल्ने यात्रु बाहक सवारीमा २ प्रतिशत...

प्रचण्डलाई कांग्रेस प्रवक्ताकाे जवाफ–कांग्रेस अहंकारको बाटोमा छैन, आशंका गर्नुपर्दैन

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् । सत्ता सहयात्री दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने पनि उनले बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा...