प्रमुख समाचार


एमालेले प्रदेश संसद पनि अबरोध गर्नुपर्छ : सांसद विष्ट

पोखरा । गण्डकी प्रदेशसभा सदस्य एवं नेकपा एमाले गण्डकी प्रदेश समिति सदस्य इन्द्रधारा विष्टले संघीय संसदमा जस्तै गण्डकी प्रदेशमा एमालेले अबरोध गर्नुपर्ने बताएका छन् । आइतबार पोखराको रेडियो बाराहीमा पत्रकार गोविन्द सुवेदीसंगको कुराकानीमा उनले यस्तो बताएका...

सरकारका कारण राज्यका तीनवटै अंग विफल भए : नेम्वाङ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले गठबन्धन सरकारका कारण राज्यको तीनवटै अंग विफल भएको बताएका छन् । शनिवार काठमाडौँमा प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एशोसिएट प्रदेशको संयुक्त प्रथम अधिवेशनको उद्घाटन गर्दै नेम्वाङले सरकार...

छवि स्वच्छ राख्न निजामती कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन चाँडै जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिद्धारा शनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनको...

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यको शपथ

काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा अध्यक्ष तिमिल्सिना सक्षम उनीहरुले शपथ लिएका हुन्।शपथ लिने नवनिर्वाचित...

रुसले युक्रेनमा युद्धबिरामको घोषणा गर्‍यो

काठमाडौं। रुस र युक्रेनबीच १० दिनदेखि जारी भीषण युद्धमा युद्धबिरामको घोषणा गरिएको छ । रुसले युक्रेनमा जारी युद्धमा युद्धबिरामको घोषणा गरेको हो । नेपाली समयअनुसार दिउँसो पौने १ बजेदेखि युद्धबिराम लागू भएको छ । यद्यपि यो युद्धबिराम युक्रेनका २ सहर मारियुपोल...

नेता मीन विश्रवकर्मा भन्छन्, गठबन्धनका नाममा रुख छाडेर अरु चिन्नमा मत हाल्ने पक्षमा कांग्रेस छैन

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले स्थानीय तहमा आवश्यकता अनुसार तालमेल हुन सक्ने भए पनि आफ्नो पार्टी घोषित रुपमा गठबन्धन गर्ने पक्षमा नरहेको बताएका छन् ।नेपाली रेडियो नेटवर्कमा बोल्दै नेता विश्वकर्माले भने, “गठबन्धन सिद्धान्त र दर्शन...

पोखरामा गगनले भने, अर्ली इलेक्सन हुनसक्छ

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संसदको अवरोध हट्न नसके अर्ली इलेक्सन हुन सक्ने संकेत गरेका छन् । पोखरा भएको अगुवा कार्यकता भेलालाई सम्बोधन गदैँ महामन्त्री थापाले संसदको अवरोध छिट्टै नहटे नयाँ ढंगले सोच्ने बताए । संसदको अवरोध खोल्न...

पेट्रोल व्यवसायीले बन्द गरे ढुवानी: बजारमा अभाव हुन सक्ने

काठमाडौं । कमिसन वृद्धि नगरेको भन्दै पेट्रोलियम व्यवसायीहरुले इन्धन ढुवानी बन्द गरेका छन् । नेपाल आयल निगमले गएरातीबाट यन्धनको मूल्य बढाए पनि बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको भन्दै उनीहरुले देशभर नै इन्धन ढुवानी बन्द गरेका हुन् ।पम्पले...

राष्ट्रियसभाका यी २० सांसद जसको पदावधि आजदेखि सकियो(नामसहित)

काठमाडौं । राष्ट्रियसभाका २० सांसदको पदावधि आजबाट सकिदैँछ । २०७४ सालमा निर्वाचित भएर गोलाप्रथाबाट चारवर्षे कार्यकालमा परेकाहरु आजबाट बिदा हुन लागेका हुन् । आजबाट बिदा हुने सांसदमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही,...