काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको भ्रम चुनावमा तोडिने बताएका छन् । पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीमा अझै पनि शक्तिशाली छु भन्ने दम्भ र भ्रम रहेको बताउँदै चुनावमा तोडिने...
काठमाडौं । नेपाली कांग्रेसले चुनावी गतिविधि तिव्र पार्न थालेको छ। कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचन लक्षित अभियान नै सञ्चालन गर्ने भएको छ। सो अभियानका लागि कांग्रेसले देशका ७७ वटै जिल्लामा पदाधिकारी र केन्द्रीय सदस्य खटाएको छ। ‘घरघर जाऔं, नेपाली...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो दुई दिने पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटिएको...
काठमाडौं । नेपाली कांग्रेसले चुनाव लक्षित अभियान सुरु गरेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचका लागि काँग्रेसले उक्त कार्यक्रम सुरु गरेको हो ।कांग्रेसले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान सुरु गरेर एमसीसी बारेमा रहेको भ्रमहरुको...
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा सत्तारुढ गठबन्धनको विरोध नगर्न आग्रह गरेका छन् । मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा...
पोखरा । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अबको लडाई परमादेश र जनादेशका शक्तिबीचको रहेको बताएका छन् , पोखरा भएको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गदै ओलीले यस्तो बताएका हुन् । इतिहासमा भएका राम र रावण,...
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा नवप्रवेशीलाई स्वागत गरेका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी, संविधान सभा सदस्य डिबी नेपालीलगायतका नेतालाई ओलीले स्वागत गरेका हुन् । पोखरामा भएको अगुवा कार्यकर्ता तथा पार्टी...
पोखरा । जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । सोमबार बसेको जनमोर्चाको पोलिटब्युरो बैठकले गठबन्धनबाट अलग भए पनिसरकारलाई दिएको समर्थन कायमै रहने प्रष्ट पारेको छ । उक्त निर्णयले गण्डकी प्रदेश सरकार अल्पमतमा पर्ने र विघटन हुने खतरा...
काठमाडौं । ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर आज विविध कार्यक्रम गरी मनाइँदैछ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने...