निर्वाचन आयोगले रूपन्देही २ को प्रतिनिधिसभा सदस्यमा सत्तागठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरूङको उम्मेदवारी खारेज भएको छ। सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै गुरूङको उम्मेदवारी खारेज भएको जनाकारी दिए । गुरुङविरुद्ध...
काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरूले बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन निर्देशन दिएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिबिना उम्मेदवारी दिने नेता कार्यकर्तालाई भोलि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता...
पोखरा । पोखरा महानगरको अगुवाईमा आज फेवाताल सफाई महाअभियान सञ्चालन गरिएको छ । अभियान अन्र्तगत ड्यामसाइडदेखि चंखपुरसम्म सरसफाई गरिएको थियो । ३३ वटा वडाले ३३ वटै स्थानमा सरसफाईको नेतृत्व लिएका थिए । वडावडाबाट सक्रिय आमा समूह, युवा क्लव, व्यवसायीक संघसस्था,...
काठमाडौं । मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने जनाएको छ । भोलि विहान १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने दिन तोकिएको...
पोखरा । नेकपा एमालेका नेता भीम रावलले आफूलाई उम्मेदवार नबनाएपनि ठीक छ भनेर प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्। उम्मेदवार बन्नबाट बञ्चित गरिएपछि सोमबार पहिलो ट्वीट गर्दै उनले यस्तो आपत्ति जनाएका हुन् । एमाले पूर्व उपाध्यक्ष समेत रहेका रावलले आफूलाई...
पोखरा । नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी प्रदेश सभाको निर्वाचन लड्दै छन् । एमालेले मुख्यमन्त्रीका रुपमा अगाडि सारेका अधिकारी कास्की १ (१) बाट उम्मेदवार बनेका छन् । उनलाई गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट उम्मेदवार बनेका दिपक कोइरालाले...
पोखरा । पोखरा महानगरले मंगलबार फेवाताल सफाई महाअभियान सञ्चालन गर्ने भएको छ । त्यसका लागि ड्यामसाइडदेखि चंखपुरसम्म ३३ स्थान निर्धाणरण गरिएको पोखरा महानगरपालिकाले जनाएको छ । सफाई अभियानमा ३३ वटै वडाको सहभागिता रहनेछ । विश्व रामसार सूचीमा सूचीकृत एवं पोखराको...
पोखरा । कम्युनिष्ट विरोधी छवी बनाएका नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङको गृह जिल्लामा गठबन्धन अलपत्र परेको छ । स्याङ्जामा गठबन्धनले भागवण्डा गर्दा प्रतिनिधिसभाका दुबै क्षेत्र र प्रदेश सभा १ (ख) र २ (ख) कांग्रेसको भागमा परेको थियो । प्रदेशसभा...
पोखरा । ‘सबैका निम्ति मानसिक स्वास्थ्य र तन्दुरुस्तीलाई विश्व व्ययापी प्राथमिकता बनाऔं’ भन्ने नाराका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाईदै छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा सन १९९२ देखि हरेक वर्षको १० अक्टुबरलाई...