काठमाडौं । ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता अनिल आचार्यले विजयकुमार गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी,...
पोखरा । नेकपा एमालेका नेता भीम रावलले १० भाइका नाममा टिकट नदिएर पार्टी अध्यक्ष केपी शर्मा ओलीले कत्लेआम गर्न खोजेको बताएका छन् । अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएको अवस्थामा आफूलाई रोक्ने नियतसहित ओलीले टिकट खोसेपछि पहिलो पटक पत्रकार भेटघाट...
काठमाडौं। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम भएका छन् । आयोगले ३ मंसिरमा १८ वर्ष उमेर पुग्ने मतदातासहित कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले ४ मंसिरमा हुने निर्वाचनमा मतदान गर्न पाउने बताएको...
पोखरा । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभामा सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारसहित समर्थक...
पोखरा । कास्की क्षेत्रनम्बर २ मा नेपाली कांग्रेसका विद्रोही उम्मेदवार महादेव गुरुङलाई पार्टी सभापति शेरबहादुर देउवाले फोन गरेका छन् । गुरुङले गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिए पछि देउवाले उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न आग्रह गरेका हुन् । देउवाको...
पोखरा । मनाङ प्रदेश सभा सदस्य ‘ख’ बाट उम्मेदवारी दिएका राजिव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भएका छन् । उक्त क्षेत्रबाट प्रदेश सभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएसंगै मनाङे...
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका अन्तर्गत आज उम्मेदवारको मनोनयन फिर्ताका लागि समय दिएको छ । आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको हो । निर्वाचन आयोगका...
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान पार्टीका अध्यक्ष वामदेव गौतमले सत्ता र प्रतिपक्ष दुवै गठबन्धनको उद्देश्य सत्तामा पुग्ने मात्र भएको बताएका छन्। प्रेस विज्ञप्ति निकाले उनले सिद्धान्त, विचार, नीति, योजना र देश विकासको स्पष्ट खाकाविहीन अवस्थामा मुलुकका...
आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म...