प्रमुख समाचार


बढ्यो अमेरिकी डलरको भाउ, घट्यो अस्ट्रेलियन डलरको भाउ

पोखरा । आज मंगलबार अमेरिकी डलर, पाउन्ड, बहराइन दिनारसहितका विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, अस्ट्रेलियन डलर, कुबेती दिनारसहितका मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...

स्थिर अमेरिकी डलरको भाउ, अस्ट्रेलियन डलरको भाउ बढ्यो

पोखरा । आज (सोमबार) अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्राको भाउ बढेको छ । तर, कुवेती दिनारसहित केही मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...

२० दिनदेखि मनाङमा बेपत्ता दुई भारतीय नागरिक मृत भेटिए

मनाङ । यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२ वर्षका जिग्नेस कुमार लल्लुभाई पटेल र १७ वर्षकी प्रियन्सा कुमारी पटेलको मृत भेटिएका छन् । उनीहरुको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको हो। मनाङ जिल्लाको ङिस्याङ...

युद्ध सुरु भएयता गाजामा ज्यान गुमाउनेको संख्या ६९ हजार नाघ्यो

काठमाडौं । गाजा युद्ध सुरु भएयता ज्यान गुमाउनेको संख्या ६९ हजार नाघेको छ । गाजाका स्वास्थ्य अधिकारीहरूले शनिबार इजरायल–हमास युद्धमा ६९ हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिएको जानकारी दिएका हुन् । यी तथ्याङ्कहरू इजरायल र हमासबिच युद्धविरामको अंशको...

नेप्से परिसूचक ३०.०२ अङ्कले गिरावट

काठमाडौं। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अङ्कले घटेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक ३०.०२ अङ्क घटेर २५६६.०९ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.९० अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स २.४२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२१...

शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटबाट लामो समय अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी बनेका शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। घरेलु क्रिकेटमा क्याप्टेन कुल उपनामले परिचित उनले आइतबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा...

सुकुम्बासीको पक्षमा उभिए दुर्गा प्रसाईं, बालेनविरुद्ध लड्ने घोषणा

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं आइतबार काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा पुगेका छन्। उनले भेला भएका सुकुम्बासीहरूलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने बताएका छन्। बस्ती खाली गर्न महानगरले दिएको...

एकीकृत समाजवादी पुनर्गठन, संयोजकमा घनश्याम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भुसाललाई संयोजक चयन गरेको छ । शनिबार बसेको नेकपा ९एकीकृत समाजवादी० पुनर्गठन अभियानको केन्द्रीय कमिटीको भर्चुअल बैठकले भुसाललाई संयोजक चयन गरेको नेता दामोदर अर्यालले जानकारी दिए । ६७ जना केन्द्रीय सदस्य...

अमेरिकी र अस्ट्रेलियन डलरसहित अधिकांश मुद्राको भाउ स्थिर

पोखरा । आज (आइतबार) अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५६ पैसा...