प्रमुख समाचार


निर्वाचन प्रचारप्रसारको अवधि अब ५ दिन मात्र

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले अब पाँच दिन मात्र प्रचारप्रसार गर्न पाउनेछन् निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस,आमसभा,कोणसभा,बैठक,भेला...

हेलिकप्टर प्रयोगमा संवेदनशील बन्न निर्वाचन आयोगको गृहलाई निर्देशन

काठमाडौं । विभिन्न बहानामा हेलिकप्टरको जथाभावी प्रयोग भएको भन्दै निर्वाचन आयोगले त्यसतर्फ गम्भीर बन्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय...

ओलीले भने,‘प्रचण्डले जस्तो जनताको घाँटी रेट्ने काम गरेको छैन’

कालिकोट । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले जनताको घाँटी रेट्ने काम गरेको आरोप लगाएका छन् । आज कालिकोटको रास्कोटमा चुनावी सभालाई सम्बोधन गर्दैै ओलीले यस्तो आरोप लगाएका हुन् । ओलीले प्रचण्ड दक्षिणपन्थीका शरणमा पुगेपछि...

चुनावको दिन यी सवारीसाधन चल्न पाउनेछन् (सूचीसहित)

पोखरा । निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन सवारी साधन प्रयोग गर्न पाउनेहरुको सूची सार्वजनिक गरेको छ । यसपाली आयोगले सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको छ ।  यस्तो छ सूची   बिरामी बोकेको एम्बुलेन्स,...

मतदाता एमालेसंग ‘बदला’ लिन तयार भएर बसेका छन् : महर

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनता नेकपा एमालेसंग 'बदला' लिन तयार भएर बसेको बताएका छन् । सत्ता गठबन्धन प्रचारप्रचार समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै महरले जनता भोट हाल्न आतुर रहेको बताए । जनता हिजको शासनलाई फेरी एक पटक...

राजा फर्काउन चाहने र पृथकतावादी दृष्टिकोण राख्ने शक्तिसंग एमालेको मोर्चाबन्दी : श्रेष्ठ

पोखरा । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाले नेतृत्वको गठबन्धनलाई प्रतिगामी मोर्चाको संज्ञा दिएका छन् । राजा फर्काउन चाहने र हिजो पृथकतावादी दृष्टिकोण राख्ने शक्तिसंग एमाले नेतृवको मोर्चाबन्दी रहेको श्रेष्ठले आरोप लगाए । पोखरामा...

राजावादी र विखण्डनकारी बोकेर ओली व्यवस्था मास्न खोजेको पुनको आरोप

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले केपी ओली अझै संविधान, लोकतन्त्र र व्यवस्था मास्ने अभियानमा सक्रिय रहेको बताएका छन् । पुनले ओलीले राजावादी र विखण्डनकारीहरुको अपवित्र गठबन्धन बोकेर चुनावमा भोट माग्दै हिंडेको आरोप लगाएका...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान स्वदेश फर्किएकी छन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ कार्यक्रममा सहभागी हुन २१ कात्तिकमा आइसल्याण्ड पुगेकी भण्डारी स्वदेश फर्किएकी हुन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय...

नेपालमा गठबन्धन बनाउने र कसलाई जिताउने भन्नेमा विदेशीको चासो र योजना रहेको लिंदेनको आरोप

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनले ठुला दलहरु विदेशीको लागि सहज सरकार बनाउन हिडेको आरोप लगाएका छन् । पोखरामा भएको चुनावी सभालाई सम्बोधन गदैँ लिंदेनले नेपालमा कसको सरकार बनाउने भन्नेमा विदेशीहरुको चासो बढेको बताए । नेपाली...