प्रमुख समाचार


कास्कीमा टुट्यो गठबन्धन : पोखरा बाहेकका पालिकामा मित्रवत प्रतिस्पर्धा !

पोखरा । पोखरा महानगरपालिकाको मेयर र उपमेयर पदमा बाहेकका वडा र अन्य पालिकामा गठबन्धन टुटेकोे छ । नेपाली कांग्रेस कास्कीको आज बसेको पूर्ण बैठकले पोखराको मेयर र उपमेयर पदमा बाहेक अन्य वडा र पालिकामा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको नेपाली कांग्रेस...

पोखरा महानगरका लागि मेयरमा १० जनाको उम्मेदवारी दर्ता

पोखरा । पोखरा महानगरको मेयरका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । ६ स्वतन्त्र सहित १० जनाले मेयरमा उम्मेवारी दिएका हुन् । उपमेयरमा २ जनाको उम्मेदवारी परेको छ । खडकराज पौडेल विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला, किसानसिंह...

….अनि यसरी थुनिए पार्टी जिल्ला कार्यालयमै कांग्रेसका नेताहरु (भिडियोसहित)

पोखरा । नेपाली कांग्रेसका कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन् । वडा नम्बर १८ माओवादी केन्द्रलाई दिइएको भन्दै निर्णय सच्याउन र आफ्नै पार्टीले उक्त वडा पाउनुपर्ने माग राख्दै कांग्रेस १८ नम्बर वडाका नेता कार्यकताले ...

कांग्रेसको घोषणापत्र : साना किसानलाई १० हजार बराबरको क्रेडिट कार्ड (पूर्ण पाठ)

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गरेका छन् । कांग्रेसले घोषणपत्रमा सुत्केरीलाई ५ हजार सुत्केरी...

एमाले विभाजन हुनुअघिका दोस्ती आचार्य र पौडेल पोखराको मयेरमा भिड्दै

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेकपा एमालेबाट दीपक पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ। एमालेले उपमेयरमा मञ्जुदेवी गुरुङको नाम सिफारीस गरे पनि गठबन्धनबाट नेपाली कंग्रेसले उपमेयरको उम्मेदवार तय...

एमालेबाट पोखराको उपमेयरमा सिफारीस गुरुङद्धारा उम्मेदवार बन्न अस्विकार

पोखरा । नेकपा एमालेबाट सिफारीस  मञ्जु देवी गुरुङले आफु उपमेयरको उम्मेदवार नबन्ने बताएकी छिन् । हाल पोखरा उपमहानगरको उपमेयर समेत रहेकी गुरुङले उपमेयरमा उठ्ने सोचँ नरहेको बताएकी हुन् । 'मेयरमा पनि दाबी नगरेको मान्छे, उपमेयरमा फेरि उठ्ने सोच छैन,' गुरुङले...

आजबाट सुरु हुदैं उम्मेदवार मनोनयन दर्ता

काठमाडौं । आजबाट उम्मेदवार दर्ता सुरु हुदैँछ । वैशाख ३० मा हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ताको लागि निर्वाचन आयोगले समय तोकेको छ । आयोगले वैशाख ११ गते र १२ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारको...

एमालेले ५ महानगरमा मेयर उपमेयरका उम्मेद्वार टुंग्यायो, पोखरामा मेयरमा पौडेल र उपमेयरमा गुरुङ, चार महानगरमा को-को ?

पोखरा । नेकपा एमालेले पाँच वटा नगरपालिकामा मेयर र उपमेयरका उम्मेद्वारको टुंगो लगाएको छ । एमालेले पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ । पौडेल पूर्व शिक्षक हुन् भने गुरुङ बाहालवाला पोखरा महानगरको उपमेयर हुन्...

कांग्रेसमा पोखरा महानगरका लागि रस्साकसी, ५ जनाको नाम अन्तिम छलफलमा

पोखरा । नेपाली कांग्रेसको तर्फबाट पोखरा महानगरको उपमयेरको उम्मेदवारका लागि ५ जनाको नाममा छलफल चलेको छ । १० जनाको नामा उपमेयरका लागि सिफारीस भएकोमा मेयरमा दावी गरेकी सरस्वती गुरुङ र कोपिला रानाभाट पनि उपमेयरकोे उम्मेदवार बन्ने मैदानमा झरेका छन् । यस्तै...