प्रमुख समाचार


उपेन्द्र यादवलाई पाखा लगाउदै मधेसमा सीके राउतको उदय

तराई मधेस केन्द्रित दलका शरदसिंह भण्डारीबाहेक सबै नेता दोस्रो स्थानमा सीमित रहेका छन् ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले दोब्बरभन्दा मत अन्तरले पछि पारेका छन् । जनमतका राउतले १२७८१ मत ल्याउँदा जसपा अध्यक्ष...

कास्की ३ मा रास्वपाका पौडेललाई पछि पार्दै एमालेका बैरागी अगाडि

पोखरा । कास्की क्षेत्रनम्बर ३ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेललाई पछि पार्दै एमाले उम्मेदवार दामोदर बैरागीले अग्रता लिएको हो । बैरागीले ४ हजार ८५१ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका...

नवलपुरमा शशांकले बढाए अग्रता

नवलपुर । नवलपुर क्षेत्रनम्बर १ मा नेपाली कांग्रसका डा. शशांक कोइरालाले निरन्तर अग्रता बढाएका छन् ।कोइरालाले मतान्तर बढाउदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार डा.शशांक कोइराला नेकपा एमालेका उम्मेदवार भन्दा १ हजार ४ सय ६४ मतले अगाडी रहेका छन् । ११ हजार...

बालकृष्ण खाँणलाई दिपक बोहोराले उछिने

बुटवल । रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका बालकृष्ण खाणलाई राप्रपाका दिपक बोहराले उछिनेका छन् । सुरुदेखि नै अगाडि रहेका गृहमन्त्री समेत रहेका खाणलाई पछिल्लोपटक बोहराले उछिनेका हुन् । एमाले, राप्रपा र जसपाबाट सइुक्त उम्मेदवारी दिएका दिपक...

कास्की २ मा रास्वपाका कंडेलको आग्रता कायम, पछ्याउँदै विद्या भट्टराई

पोखरा । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेलले आफ्नो अग्रतालाई काय राखेका छन । उनले तीन हजार ५४९ मतसहित अग्रता कायम राखेका हुन् । उनलाई नेकपा एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन् । उनले तीन हजार ३९९ मत प्राप्त...

कास्की २ (१) मा राप्रपालाई एमालेले उछिन्यो

पोखरा । कास्की २(१) मा एमालेले अग्रता लिएको छ । मतगणनाको सुरुवाती समय देखी राप्रापाले पाछी पारे पनि वडानम्बर १७ को मतगण सुरु भए पछि एमाले उम्मेदवार भीम कार्कीले अग्रता लिएका छन् । वडानम्बर १५ र ७ को गणना हुदाँ कार्की पछाडी थिए । अहिले वडानम्बर १७ को...

लमजुङमा देव गुरुङसंग मत अन्तर बढाउँदै पृथ्वी सुब्बा गुरुङ

पोखरा । लमजुङमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले मत अन्तरलाई बढाउँदै लगेका छन् । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङलाई १९०९ मतले पछाडि पार्दै पृथ्वीसुब्बाले मत अन्तर फराकिलो पार्दै लगेका हुन्। हालसम्म १७ हजार ९२८ मतगणना हुँदा पृथ्वीसुब्बाले...

प्रतिनिधि सभा अपडेट : धेरै स्थानमा कांग्रेसको अग्रता, पछ्याउँदै एमाले (सूचीसहित)

पोखरा । अस्ती (आइतबार) सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत मतगणना जारी छ । जारी मतगणनामा प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसले हाल सम्म ३ स्थानमा जित दर्ता गराएको छ भने नेकपा एमालेले एक स्थानमा जितेको छ । देशभर भएको मतगणना नेपाली...

स्याङ्जा १ मा कांग्रेसका राजु थापाको अग्रता कायमै ,२ को मतगणना अन्योल

पोखरा । स्याङ्जा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापाको अग्रता कायमै रहेको छ । हालसम्म एक हजार ९४४ मत गणना हुदाँ सम्म थापाले १९४४ मतसहित अग्रता लिएका हुन् । उनलाई एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीले १९३७ मत सहित पछ्याइरहेका छन् । स्याङ्जा १...