प्रमुख समाचार


अब हप्तामा दुई दिन बिदा

काठमाडौं । अब हप्तामा दुई दिन सार्वजनिक बिदा हुने भएको छ। हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अब शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुनेछ ।  सो निर्णय आगामी जेठ १ देखि लागू हुने सरकारले जनाएको...

देशभरका बागी उम्मेदवारी फिर्ता गराउने गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनका पाँच दलबीच गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ ।देशका ६ महानगर र ११ उपमहानगरमा नै वागी उम्मेदवारी परेको छ । आज प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको पाँच...

शेखरको अपिल : पार्टी निर्णयको समीक्षा हुन्छ, अहिले कांग्रेस जिताउँन लागौं

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले धेरै नेता कार्यकर्ताले पार्टीबाट राजीनामा दिएकोप्रति चिन्ता व्यक्त गरेका हुन् । बैशाख ३० गेत हुने स्थानीय तह निर्वाचनका लागि पार्टीले वितरण गरेको टिकटप्रति स्थानीय स्तरबाट व्यापक गुनासो आएको भन्दै...

यी १० प्रकारका सामान आयातमा सरकारले लगायो रोक (सूचीसहित)

काठमाडौं । व्यापार घाटा निरन्तर घट्न थालेपछि सरकारले सामान आयातमा हस्तक्षेपकारी निति लिएको छ । बाणिज्य बैंकहरुलाई मौखिक निर्देशनमार्फत रोक लगाइएको केही बस्तुको आयातलाई सरकारले औपचारिक रुपमा बन्देज लगाएको हो। सरकारले राजपत्रमा एक सूचना जारी गर्दै २०७९...

उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन आज र भोलि

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा हिजो (मंगलबार) उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ...

तनहुँमा कांग्रेस नेताको सामूहिक राजीनामा

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा कांग्रेस नेताहरूले धमाधम राजीनामा दिन थालेका छन्। टिकट वितरणमा असन्तुष्ट बनेका आकांक्षीहरूले राजीनामासँगै बागी उम्मेद्वार दिएका छन्। एकातिर नेपाली कांग्रेसबाट साधरण सदस्यसमेत नरहने गरेर...

देउवा र पौडेलको जिल्लामा तालमेल भएन, कार्यकर्तामा असन्तुष्टि बढ्दो

स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल गर्नुपर्ने भनेर निर्णय गराउने प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा हुन् । १७ चैत २०७८ मा निर्वाचनमा तालमेलको प्रस्ताव उनैले गरेका थिए । अन्ततः तालमेलका लागि गठबन्धन दलहरूले समिति नै बनाए...

पोखरा महानगरका लागि मेयरमा २६ र उपमेयरमा ९ जनाको उम्मेदवारी

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा ९ जनाको उम्मेदवारी परेको छ । बैशाख ११ र १२ गते भएको मनोनयमा मेउमा २६ र उपमेयरमा ९ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ । मेयरमा उम्मेदवारी...

कांग्रेसको घोषणापत्र बकवास र गालीको दस्ताबेज : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको घोषणापत्रलाई ‘बकवास र गालीगलौज’को दस्ताबेज भएको टिप्पणी गरेका छन् । ओलीले कांग्रेसको घोषणापत्रलाई राजनीतिक दस्ताबेज भन्न नसकिने तर्क गरे । २३ औं मनमोहन अधिकारी स्मृति दिवसलाई मंगलबार...