प्रमुख समाचार


आमाको मुख हेर्ने पर्व : मातातीर्थमा मेला

काठमाडौं । वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । विगत दुई वर्ष कोरोनाको...

एमाले नेतृत्वको गठबन्धन प्रतिगामी : रामचन्द्र पौडेल

तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि कांग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र भन्दै एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका छन्। तनहुँको भानु नगरपालिकामा कांग्रेसका...

आज माता तीर्थ औंसी, आमाको मुख हेर्दै आर्शीवाद थाप्ने दिन

पोखरा । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर...

मतपत्र च्यात्छु र चपाउँछु भन्ने नसोच्नु : प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय निर्वाचनमा एउटै दलबाट प्रमुख र उपप्रमुखमा पुरुषको उम्मेदवारी परेका स्थानमा दुवै उम्मेदवारी बदर गरिएको बताएका छन् । आम निर्वाचन पर्यवेक्षक समिति नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय तथा जिल्लास्तरीय...

सर्वोच्चले दियो अन्तरिम आदेशलाई निरन्तरता, गभर्नर अधिकारीलाई निरन्तर काम गर्ने बाटो खुल्यो

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्नु भन्ने आदेशलाई निरन्तरता दिएको...

कांग्रेसका तिवारी र सापकोटाले फिर्ता लिए बागी उम्मेदवारी

पोखरा । पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुईजनाले मनोनयन फिर्ता लिएका छन् । नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् । उनीहरु गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेद्वारी दिएका थिए...

सबै मतगणनास्थलमा सीसी क्यामेरा अनिवार्य

काठमाडौं । निर्वाचन आयोगले पालिका चुनावमा सात सय ७३ वटै गतगणनास्थलमा अनिवार्य सीसी क्यामेराको व्यवस्था गर्न निर्देशन दिएको छ । मतगणनालाई पारदर्शी र सुरक्षित राख्न सबै मतगणना स्थलमा सीसी टिभी राख्न आयोगले निर्देशन दिएको हो । कुनै विवाद उत्पन्न भएको पाइएमा...

उम्मेदवारी फिर्ता गराउन डर, धाक, धम्की र प्रलोभन नदेखाउनु : निर्वाचन आयोग

काठमाडौं । अगामी निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये फिर्ता गराउन चाहानेले आज साँझसम्म उम्मेदवारी फिर्ता गराउन सक्ने निर्वाचन आयोगले जनाएको छ । देशभरका वागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरिरहेका छन् । यसैबीच आयोगले उम्मेदवारी दर्ता गराएकाहरुलाई...

काँग्रेसको चेतावनी : बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा वागी उम्मेदवार दिनेलाई उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वत निष्कासित हुने चेतावनी दिएको छ । पार्टीका विद्रोही उम्मेदवारलाई मनोनयन फिर्ताको आग्रह गर्दै फिर्ता नलिए कारबाही स्वरुप स्वत निष्कासित हुने...