प्रकाश डोटेल स्याङ्जा । स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा (२) बाट नेकपा एमालेका सुधिर कुमार पौडेल निर्वाचित भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार बुद्धिबहादुर राना ‘कुमार’ लाई पराजित गर्दै पौडेल निर्वाचित...
पोखरा । कास्की १(१)बाट निर्वाचित नेकपा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले गण्डकी प्रदेशको विकासका लागि स्थिर सरकार बनाउनुपर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका दिपक कोइरालालाई पाराजित गदैँ गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भए पछि मत गणना...
पोखरा । जारी मतगणनामा प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेले निरन्तरर अग्रता कायम गरिरहेको छ । अहिले विहानसम्म पहिलो स्थानमा रहेको एमालेले ९ लाख ६१ हजार २ समानुपातिक मत ल्याएको छ। निर्वाचन आयोगको अध्यावधिक तथ्यांकअनुसार दोस्रो स्थानमा रहेको नेपाली...
पोखरा । कास्की क्षेत्र नं ३ (२) बाट कांग्रेसका प्रकाश बराल विजयी भएका छन् । कांग्रेसका बराल १२ हजार ३६७ मत प्राप्त गरी गण्डकी प्रदेशसभामा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा(एमाले)का राजीव पहारीले ११ हजार ९०२ मत प्राप्त गरे । बराल र...
पोखरा । कास्की–३बाट नेकपा एमालेका दामोदर वैरागी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २२ हजार ९८० मतसहित बैरागी विजयी भएका हुन् । वैरागीले नेकपा माओवादीका रामजीप्रसाद बराललाई पराजित गरेका हुन् । माओवादी केन्द्रका बरालले १७ हजार ५३५ मात्र मत पाए । राष्ट्रिय...
पोखरा । प्रतिनिधिसभाको निर्वाचनको १०१ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणामअनुसार नेपाली कांग्रेसले ३६ स्थानमा जित हात पारेको छ । कांग्रेसले जारी मतगणना भइरहेका ६१ क्षेत्रमा कांग्रेसले १७ स्थानमा अग्रता कायम राखेको छ । एमाले...
गोविन्द सुवेदी । निर्वाचनको परिणाम आउने क्रम जारी रहँदा नै मुलुकमा बाम एकता र तालमेलको बहस प्रारम्भ भएको छ । विहिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीका अध्यक्ष प्रचण्डलाई टेलिफोन गर्दै बिजयी भएकोमा बधाई दिने बहानामा प्रचण्डको धारणा बुझ्ने प्रयास...
पोखरा । कास्कीको क्षेत्रनम्बर २ प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवारले मतान्तर बढाएका छन् । एमाले उम्मेदवार राजिव पहारीले ७४९ मतान्तरले कांग्रेसका प्रकास बराललाई पछि पारेका हुन् । पहारीले ६ हजार ५०४ मत प्राप्त गर्दा बरालले ५ हजार ७४९ मत प्राप्त गरेका...
पोखरा । नागरिक समाज कास्कीले सामाजिक विषयबस्तुालाई समेटेर गण्डकी प्रदेशका प्रमुख सचिवलाई ७ बुँदे ध्यानाकर्षण पात्र बुझाएको छ । मंगलबार प्रमुख सचिवको कार्यकक्षमा पुगेको नगारिक प्रतिनिधिमण्डलले सचिव रविलाल पन्थलाई ध्यानाकर्षण पत्र बुझाएको नागरिक अगुवा...