प्रमुख समाचार


शितल निवासमा आज भोज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज भोजको आयोजना गरेकी छन्। प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन राष्ट्रपतिले शीतल निवासमा भोजको आयोजना गरेकी हुन् । भोजमा सहभागी हुन उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक...

गण्डकी प्रदेश सभाबाट बिनियोजन ऐन संसोधन विधेयक पारित

पोखरा । गण्डकी प्रदेश सभाको शुक्रबारको बैठकले बिनियोजन ऐन २०७९ लाई संसोधन गर्न बनेको विधेयक पारित गरेको छ । आज दफावार छलफलपछि उक्त संशोधन विधेयक सभामा निर्णयार्थ प्रस्तुत गरिएको थियो। सभामुख कृष्णप्रसाद धितालले विधेयक सर्वसम्मत पारित भएको घोषणा गरेका...

अर्थतन्त्र जटिल मोडमा, खतरा घटेको छैन : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रका सुचकमा केही सुधारको संकेत देखिए पनि खतरा नघटेको बताएकी छिन् । शुक्रबार आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै भण्डारीले आर्थिक अवस्था जटिल मोडमा अर्थतन्त्रका सूचकहरुमा सुधारको संकेत देखिएपनि...

प्रधानमन्त्री प्रचण्ड र बंगलादेशका राजदूतबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बंगलादेशका राजदूत नोमान चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार...

राष्ट्रपति भण्डारीले आज संसद्को संयुक्त बैठकलाई विशेष सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै छिन् । अपराह्न ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ...

सुदूरपश्चिम सरकारबारे ओलीले भने,‘ठिकै छ, जोगिन्छ होला’

काठमाडौं । एमालेको भागमा परेको सुदूरपश्चिमको मुख्यमन्त्रीको पद धरापमा परेको छ । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान लिएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलको पद धरापमा परेको हो । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर बाहिरिएका...

जनताभन्दा माथि कोही छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरबारमा आयोजना गरेको...

भाषण म आफै गर्छुभन्दै मुख्यमन्त्री अधिकारीले मञ्चबाटै पठाइदिए सांसद पहारीलाई !(भिडियोसहित)

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखराको लेकसाइडमा मिलेसम्म रातभर र नभए राति अवेरसम्म भएपनि व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन कास्की प्रहरी प्रमुखलाई पुन: निर्देशन दिएका छन् । त्यसका लागि आफूले थप वातावरण बनाउने भन्दै व्यवसायीसंग...

सुदूरपश्चिममा प्रदेशसभा बैठक ४ बजेलाई सारियो

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक बिहीबार दिउँसो ४ बजेलाई सारिएको छ । दिउँसो १ बजेलाई बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सारिएको प्रदेशससभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए । मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने प्रयोजनका...