काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका राई सुनाकोठी, ललितपुरवाट पक्राउ परेका हुन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा...
काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत नेपालले जितका लागि ११८ रनको लक्ष्य पाएको छ ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई ११७ रनमा अलआउट भएको हो । युएईलाई सस्तैमा समेट्न ललित राजवंशीले कसिलो बलिङ गरे ।उनले जम्मा १४ रन दिएर ४ विकेट लिए ।यस्तै करन केसी...
पोखरा । आज दिनभर जसो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिनभर पानी पर्ने सम्भावना रहेकाले आज खेलकुद र हवाई क्षेत्रलगायत प्रभावित हुने विभागले जनाएको छ । महाशाखाले आज देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि...
काठमाडौँ । वर्षाका कारण सोमबार रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेलले आज पनि निरन्तरता पाउने भएको छ । हिजो रोकिएकै चरणबाट बाँकी खेल आज हुने भएको हो । आज बिहान ९ बजेदेखि सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ। फाइनल खेलका...
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा भएका भ्रष्टाचारका घटनाहरूको छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सरकारको तयारी रहेको बताएका छन्। सोमबार दिउँसो काठमाडौँको कमलादीमा अखिल नेपाल ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय महाधिवेशनको...
काठमाडौं । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल वर्षाका कारण बिथोलिएको छ । आज बिहान ९ बजेदेखि सुरु भएको खेल पानीले रोकिदाँ भोलि (मंगलबार)पनि हुने भएको छ । मंगलबार बिहान ९ बजेदेखि खेल सुरु हुनेछ । नेपालले टस जितेपछि ब्याटिङमा आएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा जाने संकेत गरेको छ । पार्टीको सोमबार बसेको केन्द्रीय समितिको बैठकपश्चात् सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता मुकुल ढकालले सरकारमा जानेरनजाने विषयमा शुक्रबार टुंगो लाग्ने बताए । उनले प्रधानमन्त्री...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मजदूर दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पाण्डेले दिनरात श्रम गरेर हातमुख जोर्ने श्रमजीवीहरुको हक, अधिकार...
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमणको प्रयासबारे स्पष्टि दिएका छन् । ओली माथि लक्षित आक्रमणमा सत्तारुढ दलको संलग्नता नरहेको प्रम दाहालले बताएका हुन् । चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री...