प्रमुख समाचार


मुगुमा हिमपहिरो : यार्सा टिप्न गएका तीन जनाको ज्यान गयो

मुगु । हिम पहिरोमा परेर तीन जना ज्यान गएको छ । शनिवार जुम्लाको पातारासी गाउँपालिका-२ निवासी ३५ वर्षीय वीरबहादुर बोहरा, ४० वर्षीया तारासी सार्की, ३५ वर्षीया पुन्न सार्कीको ज्यान गएको जनाइएको छ । उनीहरूको मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका २ च्यार्खु भन्ने...

बजेट अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो । राष्ट्रियसभाको १४ औं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो भने प्रतिनिधिसभाको यो दोस्रो...

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको छलफल

काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयका अनुसार छलफलमा सत्ता गठबन्धनका शीर्ष नेतासँगै केही अधिवक्तासमेत सहभागी छन् । छलफलमा प्रधानमन्त्री...

माओवादी गर्जियौं भने नेपाल कब्जा हुन्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३२ सिटे भनेर माओवादी केन्द्रलाई हेप्ने गरिएको बताएका छन् ।दलित संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारले गलत प्रवृत्तिका विरुद्ध दृढताका साथ काम गर्दै जाने हो भने त्यसको...

जनप्रतिनिधिको तलबबाहेक सबै सुविधा कटौती गर्न सक्नुपर्छ : महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आर्थिकभार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताएका छन्।   विशेषगरी स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सकेमात्रै...

कसैको दबाबमा पर्दैनौँ, अनुसन्धान रोकिँदैन : प्रधानमन्त्री

काठमाडौं । आज शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता भएको थियो । सिंहदरबारको भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थीबारे भइरहेको अनुसन्धानबारे चासो राखेका बताएका छन् । सञ्चारकर्मीहरूसँग...

नक्कली भुटानी शरणार्थी प्रकरण पूर्वगृहमन्त्री बालकृष्ण खाँण पनि तानिए

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पनि अनुसन्धानको दायरामा तानिएका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने नामममा करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा उच्चपदस्थ व्यक्ति पक्राउ परिरहेको बेला पूर्वगृहमन्त्री...

संखुवासभामा हेलिकप्टर दुर्घटना अपडेट : एकको ज्यान गयो, चार घाइते

संखुवासभा । संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एकको ज्यान गएको छ ।भोटखोला गाउँपालिका–४ मा भएको हेलिकप्टर दुर्घटनामा यसअघि पाइलट र एक स्थानीय घाईते भएको बताइएकोमा पछिल्लो अपडेट अनुसार एकको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन्...

सिम्रिक एयरको हेलिकप्टर दुर्घटना : पाइलट र एक स्थानीय घाइते

विराटनगर । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा दुई जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेमा हेलिकप्टर चालक विनोद पौडेल र एक स्थानीय रहेका छन् । पाइलट पौडेलको टाउकोमा चोट लागेको प्रदेश प्रहरी कार्यालयका...