प्रमुख समाचार


प्रहरीमा आत्मसमर्पण गरेका आङटावा शौचालयमा लडेर घाइते : टाउकोमा नौं टाँका लगाइयो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका आङटावा शेर्पा हिरासतको शौचालयमा लडेर घाइते भएका छन् । मंगलबार शौचालयमा लडेका उनको टाउकोमा चोट लागेको हो । प्रहरीले उपचारका लागि शेर्पालाई ट्रमा सेन्टरमा लगेर उपचार गरेको छ...

व्यापक जनसहभागितासहित सचेतना जगाउँदै सकियो ट्राफिक सप्ताह

  पोखरा । गण्डकी प्रदेशमा २५ बैशाखमा सुरु ट्राफिक सप्ताह ३१ बैशाखमा समापन भएको छ । ११ वटै जिल्लामा भएको ट्राफिक सप्ताहमा लाखौंको सहभागिता भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडाका प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले...

टोपबहादुर रायमाझी सांसदबाट निलम्बित

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन् । सोमबार उनलाई निलम्बन गरिएको संसद् सचिवालयले जानकारी दिएको छ।प्रहरीले उनलाई गएराति बुढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको थियो। पक्राउ गरेको सूचना संसद्...

टोपबहादुरलाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान...

सरकारी वकिलले भोलि पनि बालकृष्ण खाँणको बयान लिने

काठमाडौं । सरकारी वकिलले प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान भोलि पनि लिने भएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका खाँणसँग आज लिएको बयान नसकिएपछि भोलि...

टोपबहादुर पुर्पक्षका लागि थुनामा परे निलम्बन हुने

काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सासद टोपबहादुर रायमाझी पुर्पक्षका लागि थुनामा परे उनी सांसद पदबाट निलम्बित हुनेछन् । प्रहरी पक्राउ गरेसँगै यतिबेला टोपबहादुरको पद के हुन्छ भन्ने आम सर्वसाधरणलाई चासो छ । आज उनलाई अदालत...

टोपबहादुरलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौं । हिजो पक्राउ परेका नेकपा एमालेका निलम्बित सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी आइतबार बुढानीलकण्ठस्थित आफन्तको घरमा लुकेर...

पक्राउ परे टोपबहादुर रायमाझी

पोखरा । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आइतबार साँझ उनलाई बुढानीलकण्ठको पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको...

जेठ ५ मा सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी

काठमाडौं । सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम जेठ ५ मा ल्याउने तयारी भइरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा नीति तथा कार्यक्रम सम्बोधन गर्ने तयारी भएको छ । संविधानको धारा ९५ मा संघीय संसद्का दुवै सदनमा सम्बोधन गरी राष्ट्रपतिले...