प्रमुख समाचार


नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको पूर्व गृहमन्त्री बालकृष्ण खाणको दावी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको दावी गरेका छन् । शनिबार बिपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलमा स्वर्गीय बिपी कोइरालाको शालिक अनावरण कार्यक्रमलाई...

‘जनता र सुशासनको पक्षमा काम गर्छु’

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब भाषण कम,जनताको सेवा धेरै गर्ने बताएका छन् । उनले शनिबार चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले आफ्नो बाँकी जीवन सुशासन र विकासको निम्ति...

मेलमिलाप दिवसमा महामन्त्रीद्धयको सन्देश : अब बदलिएको कांग्रेस र बलियो कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले संसद्को ठूलो दल हुँदापनि प्रतिपक्षमा बस्नुपर्दा पार्टीमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाएको बताएका छन् । उनीहरुले अब बदलिएको कांग्रेस र बलियो कांग्रेसको लागि सुस्पष्ट...

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। सरकारमा सहभागिताबारे निर्णय गर्न आज नेकपा ९एकीकृत समाजवादी० को स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बस्ने बैठकले पार्टीको सरकारमा सहभागिताबारे निर्णय गर्नेछ । आजको बैठकमा निर्वाचनको...

सुरक्षाकर्मीलाई गृहमन्त्री रविको चेतावनी : नेताका घर धाए कारबाही गर्छु

काठमाडौं ।  उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेताका घर धाए सुरक्षाकर्मीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । नक्सालस्थित प्रहरी प्रधान कार्यालय निरीक्षण गर्दै लामिछानेले प्रहरी कर्मचारीका लागी सेवा सुविधा बढाउन आफू लागिपर्ने र त्यसका लागि कार्यविधि...

बालुवाटारमा प्रम दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार दल एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको...

आज ‘तमु ल्होसार’ पर्व, विविध कार्यक्रमसहित मनाइँदै

पोखरा । आज पुस १५ गते, आर्थात गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व विविध कार्यक्रमसहित मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई...

महान फुटबल खेलाडी पेलेको निधन

पोखरा । महान फुटबल खेलाडी पेलेको निधन भएको छ । लामो समयदेखि क्यान्सरसँग संघर्षरत पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो । इन्स्टाग्राममा उनकी छोरी केली न्यासिमेन्टोले पेलेको निधनको पुष्टि गरेकी हुन् । ‘हामी अहिले जे छौँ, त्यो सबै तपाईंको कारण सम्भव भएको...

न्यूनतम साझा कार्यक्रम ल्याउने सत्ता गठबन्धनको तयारी

काठमाडौं । सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरेको छ । यसको लागि उसले आज संयोजक पनि तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सत्ता साझेदार दलको संयोजकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तोक्ने...