प्रमुख समाचार


महिला दिवसको अवसरमा पोखरा महानगरद्धारा २० महिला उद्यमी सम्मानित

पोखरा । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पोखरा महानगरपालिकाभित्र सञ्चालित विभिन्न ब्यवसायीक फर्मका २० जना सफल महिला उद्यमीलाई सम्मान गरिएको छ । महिला दिवसको अवसर पारेर पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले सफल उद्यमी महिलालाई प्रोत्साहन...

१२ वर्ष कैद सजाय सुनाइएका पोखरा २० लामाडाँडाका फरार प्रिमस पक्राउ

पोखरा । पोखरामा १२ वर्ष कैद सजाय सुनाएका फरार व्यक्ति पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २० लामाडाँडाका वर्ष ३० का डिल बहादुर गुरुङ भन्ने प्रिमस बहादुर गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । प्रिमसमाथि गत...

मनाङ हिमपहिरो : आज साँझ सम्म बाटो खुलाउने प्रयास

मनाङ । मनाङ ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबार आएको हिमपहिरालाई पन्छाउन थालिएको छ । हिमपहिराका कारण माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा समस्या हुने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले ढुकुरपोखरीमा आएको हिमपहिरा पन्छाउन थालिएको...

मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम...

अज्ञात समूहद्वारा १५ वर्षीय बालिकाको हत्या

मोरङ । मोरङ्गको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलस्थित एक बालिकाको अज्ञात व्यक्तिले रातको करिब १० बजे तिर घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको छ। खोटाङ जिल्ला एसेलुखर्क गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएकी १५ वर्षीया ज्ञानुमती...

दुई प्रदेशका उच्च र हिमाली भेगमा हिमपात हुने

पोखरा । हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा छ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी...

राति गण्डकीसहित ३ प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

पोखरा । हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम पूर्वानुमा महाशाखाका अनुसार हाल हाल देशभर साधारणतया बदली रही गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज राति देशभर...

हाँस्यकलाकारको बाक्लो उपस्थितिमा पोखरामा भोलि महाकमेडी विथ महाजात्रा

पोखरा । पोखरामा भोलि महाकमेडी विथ महाजात्रा कार्यक्रम हुने भएको छ । चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक विशाल भण्डारीले महाकमेडी विथ महाजात्रा फागुन २१ गते साँझ सभागृह हलमा आयोजना गरिएको जानकारी गराए । उनले...

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा शर्मा निर्वाचित

  पोखरा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा शिव सागर शर्मा निर्वाचित भएका छन् । शनिबार राजधानीमा आयोजित ७ औं महाधिवेशनमा भएको निर्वाचनमा शर्माले ३ सय २३ मतका साथ विजयी भएका हुन् । महासंघको बरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी,...