प्रमुख समाचार


राष्ट्रपति पौडेलकी छोरी संज्ञाले समानुपातिक सूचीबाट नाम फिर्ता लिइन्

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन् । पोखरेलको नाम सूचीको ६२ औँ नम्बरमा रहेको थियो । उनको नाम सूचीमा परेसँगै राष्ट्रपति पौडेलको नाम जोडेर आलोचना...

दिलेन्द्रप्रसाद बडूद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। आफ्नो गृह जिल्ला दार्चुलाबाट सर्वसम्मत रूपमा एकल नाम सिफारिस भए पनि नेता बडूले आफूलाई चुनावी दौडबाट अलग...

आज अमेरिकी डलरको भाउ घट्यो, यी मुद्राको भाउ बढ्यो

पोखरा । आज (मंगलबार) अमेरिकी डलर, कुबेती र बहराइन दिनारको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित केही विदेशी मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को...

पार्टीलाई असर हुने कुनै पनि गतिविधि नगर्न पूर्णबहादुर खड्काको अपिल

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन् ।खड्काले विज्ञप्ति जारी गरी पार्टीमा एकताका साथ अघि बढ्न अनुरोध गरेका हुन् । ‘नेपाली कांग्रेसका सबै सदस्यहरू, केन्द्रीय...

५.५४ अंकले घट्यो नेप्से, ६ अर्ब ४७ करोडको कारोबार

पोखरा । नेप्से परिसूचक सोमबार ५.५४ अंकले घटेको छ । गत बिहीबार ४.५९ अंकले बढेर नेप्से २ हजार ६ सय ४०.५४ विन्दुमा बन्द भएको थियो । आइतबार विदा भएकाले सोमबार खुलेको बजार साढे ५ अंकले घटेर बन्द भएको हो । अघिल्लो कारोबार दिनको तुलनामा ०.२० प्रतिशतले घटेपछि...

जेनजीलाई आत्मसमीक्षा गर्न विश्वप्रकाशको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी आन्दोलनको नेतृत्व गर्ने जेनजी आन्दोलनकारीले आन्दोलनको आत्मसमीक्षा गर्दै आफ्नो भागको जिम्मा लिनुपर्ने बताएका छन् । काठमाडौंमा जारी कांग्रेस विशेष महाधिवेशनमा सोमबार सांगठनिक प्रतिवेदन...

राष्ट्रिय महत्त्वको आयोजनाबारे कांग्रेसको ६ बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई द्रुत स्तरमा अघि बढाउन ६ बुँदे प्रस्ताव गरेको छ । निर्माण सुरु भएका आयोजना विभिन्न कारणले समयमा नबन्ने समस्या समाधान गर्न दोस्रो विशेष महाधिवेशनमा यस्तो प्रस्ताव प्रस्तुत गरिएको हो । महामन्त्री...

विष पिउन तयार छु तर पार्टी फुट्न दिन्न : शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । सोमबार आफू निकट केन्द्रीय सदस्य, जिल्ला सभापति र वरिष्ठ अधिवक्ताहरूसँगको छलफलमा उनले पार्टीलाई फुटबाट जोगाउन ‘विष पिउन’...

बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै ज्यान गयो

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ । बैतडीको सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर जिप सोमबार बिहान साढे १० बजेतिर जय पृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाटी नजिक...